Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

सरकारले रवि लामिछानेप्रतिको धारणा तत्काल सार्वजनिक गर्नुपर्छ : डीपी अर्याल

Editorial Team by Editorial Team
December 12, 2025
in Nepal, News, Politics
0
सरकारले रवि लामिछानेप्रतिको धारणा तत्काल सार्वजनिक गर्नुपर्छ : डीपी अर्याल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी  अर्यालले सुशीला कार्की नेतृत्वको सरकारले रवि लामिछानेप्रतिको धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएका छन् ।
“सुशीला कार्की नेतृत्वको सरकारलाई अरु काम छोडेर रवि लामिछानेको पछि लाग्नुहोस् भनेर हामी भन्दनौँ । तर, उनले प्रधानमन्त्री बन्नुभन्दा पहिला पनि हाम्रो पार्टी सभापतिमाथि अन्याय भएको भनेर भन्नुभएको थियो,” कार्यवाहक सभापति अर्यालले पत्रकारहरूसँग भने, “तत्कालीन सरकारको प्रतिसोधका कारण उहाँलाई जेलसम्म पुर्‍याइयो । उहाँ निर्दोश हुनुहुन्छ भनेर ४० लाखको हस्ताक्षर बुझाइसक्दा पनि नागरिक सरकारको अहिलेसम्म कुनै औपचारिक धारणा आएको छैन ।”

उनले जेनजी आन्दोलनपछि पहिलोपटक आफ्नो पार्टीले नयाँ जनादेशमा जानुपर्छ भनेको भन्दै चौथो ठूलो दलको नेतालाई राजनीति प्रतिसोधकै कारण जेलमा राख्न नहुने बताए । राष्ट्रिय स्वतन्त्र पार्टी कर्णाली प्रदेशले शुक्रबार पार्टी प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

Advertisement Banner
Previous Post

महेश बाबु तिमल्सिनाको ‘अक्षरहरूको क्यानभास’ सार्वजनिक

Next Post

Mexico hikes tariffs on imports from India, China, and other Asian countries by up to 50 percent

Editorial Team

Recommended

गाजामा इजरायली हमलाबाट मृत्यु हुनेको संख्या ७० हजार नाघ्यो: भग्नावशेषमा अझै शव !

गाजामा इजरायली हमलाबाट मृत्यु हुनेको संख्या ७० हजार नाघ्यो: भग्नावशेषमा अझै शव !

2 months ago
रम्बास् कविताःझझल्को

रम्बास् कविताःझझल्को

4 years ago

Don't Miss

Dr. Karma Wangchu Sherpa honored

Dr. Karma Wangchu Sherpa honored

February 8, 2026

Italy will not join Trump’s ‘Board of Peace’

February 8, 2026
काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा

February 8, 2026
अमेरिकाको ग्रीनल्यान्डलाई अधिग्रहण गर्ने धम्कीबीच क्यानडा र फ्रान्सले खोले वाणिज्य दूतावास

अमेरिकाको ग्रीनल्यान्डलाई अधिग्रहण गर्ने धम्कीबीच क्यानडा र फ्रान्सले खोले वाणिज्य दूतावास

February 8, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.