Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

सरकारले कानूनी प्रक्रिया र निष्पक्षताको मान्यता उलङ्घन नगरोस् -नेकपा

Editorial Team by Editorial Team
March 29, 2026
in Nepal, News
0
सरकारले कानूनी प्रक्रिया र निष्पक्षताको मान्यता उलङ्घन नगरोस् -नेकपा
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी नेकपाले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेकपाकाको केन्द्रीय कार्यालयको तर्फबाट गणेशमान पुनले एक विज्ञप्ति जारी गर्दै सरकारलाई द्वन्द्व निम्त्याउने कुनै पनि कदम नचाल्न आग्रह गरेको छ ।
विज्ञप्तिमा नेकपाले सरकारलाई विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मर्मअनुसार अघि बढ्न आग्रह समेत गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘यस सन्दर्भमा हाम्रो पार्टी कुनै पनि कदम चाल्दा सरकारले विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उल्लङ्घन नगरोस् र राजनीतिक पूर्वाग्रह राख्ने तथा द्वन्द्व सिर्जना हुने कार्य नगरोस् भन्ने हाम्रो आग्रह छ।’सरकारले मन्त्रिपरिषद्को पहिलो बैठकबाट गत भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। त्यसलगत्तै शनिवार बिहान तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्।
यसैबीच, नेकपाले विज्ञप्तिमार्फत गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट बहुमत प्राप्त दल राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह प्रधानमन्त्री भएकोमा बधाई तथा शुभकामना पनि व्यक्त गरेको छ।

Advertisement Banner
Previous Post

कोहली र पडिक्कलको अर्धशतकमा बेंगलुरुको शानदार विजयी सुरुवात

Next Post

सरकारले अपरिपक्व कदम चाल्यो :पूर्वराष्ट्रपति भण्डारी

Editorial Team

Editorial Team

Next Post
सरकारले अपरिपक्व कदम चाल्यो :पूर्वराष्ट्रपति भण्डारी

सरकारले अपरिपक्व कदम चाल्यो :पूर्वराष्ट्रपति भण्डारी

Recommended

जेन–जी र सरकारबीच भएको सम्झौता कलाविहीन नाटक : ओली

जेन–जी र सरकारबीच भएको सम्झौता कलाविहीन नाटक : ओली

7 months ago
Pope Leo urges respect for law and human rights after US removes Venezuelan President Maduro

Pope Leo urges respect for law and human rights after US removes Venezuelan President Maduro

6 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.