Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

हर्क साम्पाङ भन्छन् – बालेन जी, अब धेरै बाचापत्र नल्याउनु है, ल्याएका पूरा गर्नु पहिले

Editorial Team by Editorial Team
April 16, 2026
in Nepal, News
0
हर्क साम्पाङ भन्छन् – बालेन जी, अब धेरै बाचापत्र नल्याउनु है, ल्याएका पूरा गर्नु पहिले
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले सरकारका सबै मन्त्रीहरूको सम्पत्तिको स्रोत सार्वजनिक गर्न माग गरेका छन् ।सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै यस्तो माग गरेका हुन् ।
जनता सबै मन्त्रीहरूको सम्पत्तिको स्रोतकै पर्खाइमा रहेको सांसद साम्पाङले बताए।’अब धेरै बाचापत्र नल्याउनुहोस्, पहिले ल्याइसकेका प्रतिबद्धता पूरा गर्नुहोस्,’ उनले भनेका छन्, ‘तपाईंलगायत सबै मन्त्रीहरूको सम्पत्तिको स्रोत खोलिदिनुहोस्, जनताले त्यही पर्खिरहेका छन्।’साम्पाङले पछिल्लो समय नेताहरूले ठूलो–ठूलो वाचा गर्ने तर कार्यान्वयनमा कमजोर देखिने प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाएका छन्। उनका अनुसार पारदर्शिता र जवाफदेहिता बिना सुशासन सम्भव छैन।

Advertisement Banner
Previous Post

Dhurandhar Duology Tops 3000 Crores Worldwide; Creates History For Indian Cinema By Becoming The First Film Series To Do So

Next Post

विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री शाह

Editorial Team

Editorial Team

Next Post

विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री शाह

Recommended

Patriotism unfolds at Jaipur Literature Festival

Patriotism unfolds at Jaipur Literature Festival

4 years ago
वागमती सफाइमा करोडौँ खर्च, समितिको प्रभावकारितामाथि गम्भीर प्रश्न

वागमती सफाइमा करोडौँ खर्च, समितिको प्रभावकारितामाथि गम्भीर प्रश्न

8 months ago

Don't Miss

Cabinet’s  decisions: Four killed in Sunsari and Siraha declared martyrs, Ncell probe report to be made public

Cabinet’s decisions: Four killed in Sunsari and Siraha declared martyrs, Ncell probe report to be made public

August 11, 2026
कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

August 11, 2026
भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

August 11, 2026
नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

August 11, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.