Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री शाह

Editorial Team by Editorial Team
April 16, 2026
in Feature, Nepal, News
0
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विश्वका १०० प्रभावशाली व्यक्तिहरूको सूचीमा समावेश भएका छन् ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यम टाइम पत्रिकाले सार्वजनिक गरेको सन् २०२६ का विश्वका १०० प्रभावशाली व्यक्तिहरूको सूचीमा शाहको नाम पनि समेटिएको हो ।टाइम पत्रिकाले उनलाई नेताहरूको वर्गमा राख्दै नेपालको प्रमुख राजनीतिक नेतृत्वकर्ताका रूपमा उल्लेख गरेको छ। पत्रिकाले ३६ वर्षीय शाहलाई पूर्व हिपहप कलाकार र नेपालको इतिहासकै कान्छा प्रधानमन्त्रीका रूपमा चित्रण गरेको छ।
फागुन २१ मा सम्पन्न आम निर्वाचनमा युवा पुस्ताको व्यापक समर्थन र पुराना राजनीतिक नेतृत्वप्रतिको असन्तोषका कारण उनले ठूलो विजय हासिल गरेको उल्लेख गरिएको छ।काठमाडौं महानगरपालिकाका प्रमुख रहँदा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेका सुधारको चर्चा गर्दै प्रधानमन्त्रीको जिम्मेवारीमा शाहप्रतिको नेपाली जनताको विश्वाससँगै प्रभावकारी नेतृत्व निर्वाहको अपेक्षाबारे पनि चर्चा गरिएको छ।
यस वर्षको सूचीमा शाहसँगै विश्वका विभिन्न मुलुकका प्रभावशाली नेताहरू, व्यवसायी, कलाकार र खेलाडीहरू पनि समावेश छन्।राजनीतिक नेतृत्वतर्फ अमेरिकी नेता डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ, पोप लियो चौधौँ, मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाम, मार्क कार्नी र बेन्जामिन नेतान्याहुजस्ता नामहरू उल्लेख छन्।

Advertisement Banner
Previous Post

हर्क साम्पाङ भन्छन् – बालेन जी, अब धेरै बाचापत्र नल्याउनु है, ल्याएका पूरा गर्नु पहिले

Next Post

शीतभण्डारमा भ्रष्टाचार गरेको आरोपमा १६ जनाविरुद्ध मुद्दा दर्ता, झण्डै ७२ लाख बिगो माग

Editorial Team

Editorial Team

Next Post
शीतभण्डारमा भ्रष्टाचार गरेको आरोपमा १६ जनाविरुद्ध मुद्दा दर्ता, झण्डै ७२ लाख बिगो माग

शीतभण्डारमा भ्रष्टाचार गरेको आरोपमा १६ जनाविरुद्ध मुद्दा दर्ता, झण्डै ७२ लाख बिगो माग

Recommended

CPN (UML) Chair KP Sharma Oli unveils e-bulletin of party’s mouthpiece

CPN (UML) Chair KP Sharma Oli unveils e-bulletin of party’s mouthpiece

9 months ago
अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासअघि उत्तर कोरियाको चेतावनी, ‘नयाँ स्तरको प्रतिरोध’ गर्ने दाबी

अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासअघि उत्तर कोरियाको चेतावनी, ‘नयाँ स्तरको प्रतिरोध’ गर्ने दाबी

1 month ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.