Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने

Editorial Team by Editorial Team
June 30, 2022
in Nepal
0
त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, असार १५ गते । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । अस्पतालले बुधबार एक सूचना जारी गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तता दिने निर्णय गरेको हो  ।

अस्पतालले दाबी गरेको बीमाको रकम पठाउने भन्दै बीमा बोर्डले पत्राचार गरेपछि अस्पतालले बीमा कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ ।

“स्वास्थ्य बीमा बोर्डले असार १४ गते अस्पताललाई पत्राचार गर्दै स्वास्थ्य बीमा सम्बन्धी समस्यालाई यथाशीघ्र सम्बोधन गर्नलागि स्वास्थ्य बीमा बोर्डको बैठक र चिकित्सकहरुसँग विभिन्न चरणमा छलफल गरी समस्या समाधानका प्रक्रियाहरु अगाडि बढिसकेको छ र अस्पतालबाट प्रविष्ट भएका दाबीको मूल्याङ्कन गरी सोधभर्ना रकम अभिलम्ब पठाइने भएकोले स्वास्थ्य बीमा सेवा सूचारु गर्न अनुरोध भई आइएकोले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने निर्णय भएको छ ।” विज्ञप्तीमा उल्लेख छ ।

अस्पतालले असार ३ गते विज्ञप्ति निकाल्दै असार १५ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने घोषणा गरेको थियो ।

Advertisement Banner
Previous Post

जगदीश घिमिरेको कथा ‘साबिती’ माथि नाटक मञ्चन हुँदै

Next Post

अनेसास वरिष्ठ उपाध्यक्षमा सर्वज्ञ वाग्लेको उम्मेदवारी घोषणा

Editorial Team

Editorial Team

Next Post
अनेसास वरिष्ठ उपाध्यक्षमा सर्वज्ञ वाग्लेको उम्मेदवारी घोषणा

अनेसास वरिष्ठ उपाध्यक्षमा सर्वज्ञ वाग्लेको उम्मेदवारी घोषणा

Recommended

Omega Seiki Mobility to set up World Largest Electric Three Wheeler Manufacturing Unit in India

Omega Seiki Mobility to set up World Largest Electric Three Wheeler Manufacturing Unit in India

4 years ago
ADB delegation met Investment Board Nepal CEO

ADB delegation met Investment Board Nepal CEO

4 years ago

Don't Miss

Nepal flood: Death toll reaches 903

Nepal flood: Death toll reaches 903

August 31, 2026
WHO releases 150,000 USD in emergency funds

WHO releases 150,000 USD in emergency funds

August 31, 2026
China contributes 2 million US dollars in emergency flood relief assistance

China contributes 2 million US dollars in emergency flood relief assistance

August 31, 2026
Nepal Telecom to deploy standalone 5G, ending Huawei partnership

Nepal Telecom restores mobile services up to Nepal-China border

August 31, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.