Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

सफा हिमाल अभियान २०२२ ले १७ हजार केजी फोहोर संकलन गर्‍यो

himalaya Diary News Service by himalaya Diary News Service
May 12, 2022
in Feature, Nepal
0
सफा हिमाल अभियान २०२२ ले १७ हजार केजी फोहोर संकलन गर्‍यो
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यअनुरूप नेपाली सेनाको अगुवाइमा २०७८ चैत्र २२ गतेबाट सफा हिमाल अभियान २०२२  संचालन भइरहेको छ।

सफा हिमाल अभियान २०२२ मा नेपाली सेना तथा सेवा प्रदायकका टोली खटिएका छन् । उक्त टोलीले हालसम्म सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु गरी ४ वटा हिमालबाट १७ हजार केजी परिमाणमा फोहोर संकलन गरेको छ।  टोलीले उक्त जानकारी प्रधान सेनापती प्रभुराम शर्मालाई जानकारी गराएको छ।

उक्त अवसरमा प्रधान सेनापतिद्वारा  सफा हिमाल अभियान २०२२ का टोलीलाई निर्देशन समेत दिएका छन्। प्रधान सेनापति महारथी शर्माले नेपाल सरकारबाट प्रदत्त संवैधानिक जिम्मेवारीको अतिरिक्त भौगोलिक विकटता र प्रतिकूल मौसमको समेत प्रवाह नगरी विषम परिस्थितिमा नेपाली सेनाले गरिरहेका कार्यहरूको उच्च मूल्यांकन भएको जनाउँदै तोकिएको जिम्मेवारी कुशलतापूर्वक समयमै  सम्पन्न गर्न निर्देशन  दिएका छन् ।

Advertisement Banner
Previous Post

रामा यादव पत्रकारिता पुरस्कार अनिषा श्रेष्ठलाई

Next Post

Indian Prime Minister Narendra Modi will pay an official visit to Lumbini, Nepal, on 16 May 2022

himalaya Diary News Service

Recommended

Polling concludes in Bangladesh for 13th National Parliamentary Election without major disruption: EC

Polling concludes in Bangladesh for 13th National Parliamentary Election without major disruption: EC

6 months ago
Embassy of Nepal in association with the Thai Travel Agents Association (TTAA) and Nepal Tourism Board (NTB) organized a presentation and interaction program on tourism promotion

Embassy of Nepal in association with the Thai Travel Agents Association (TTAA) and Nepal Tourism Board (NTB) organized a presentation and interaction program on tourism promotion

4 years ago

Don't Miss

फ्रान्समाथि इरानी विदेशमन्त्री अरागचीको कडा आलोचना

फ्रान्समाथि इरानी विदेशमन्त्री अरागचीको कडा आलोचना

August 13, 2026
पत्रकार किशोर श्रेष्ठ पक्राउपछि जनआस्था कार्यालयमा प्रहरीको खानतलासी

पत्रकार किशोर श्रेष्ठ पक्राउपछि जनआस्था कार्यालयमा प्रहरीको खानतलासी

August 13, 2026
देउवालाई विमानस्थलबाटै नियन्त्रणमा लिएर अनुसन्धान गर्न जेनजी आन्दोलन नेपालको माग

देउवालाई विमानस्थलबाटै नियन्त्रणमा लिएर अनुसन्धान गर्न जेनजी आन्दोलन नेपालको माग

August 13, 2026
चीनका पूर्वप्रधानमन्त्री झु रोङ्जीको ९७ वर्षमा निधन, आर्थिक सुधारको एक युग अन्त्य

चीनका पूर्वप्रधानमन्त्री झु रोङ्जीको ९७ वर्षमा निधन, आर्थिक सुधारको एक युग अन्त्य

August 13, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.