Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

रामा यादव पत्रकारिता पुरस्कार अनिषा श्रेष्ठलाई

himalaya Diary News Service by himalaya Diary News Service
May 12, 2022
in Awards, Literary Festival & Event, Literature
0
रामा यादव पत्रकारिता पुरस्कार अनिषा श्रेष्ठलाई
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 

 

पोखरामा सिटि वन टेलिभिजनमा कार्यरत अनिषा श्रेष्ठलाई रामा यादव पत्रकारिता पुरस्कार दिने घोषणा गरिएको छ। गत वर्ष वैशाख २८ दिन कोरोना संक्रमणले मृत्यु भएकी रामादेवी यादवको स्मृतिमा रामा यादव पत्रकारिता पुरस्कारको स्थापना गरिएको हो। मृतक यादव रौतहटको गौरबाट सञ्चालित रेड टेलिभिजनको संस्थापक थिइन्।

जयरामा मिडिया प्रालिद्वारा गौरमा यादवको पहिलो वार्षिक पुण्यतिथिको अवसरमा आयोजित पुरस्कार घोषणा कार्यक्रममा प्रालिका अध्यक्ष जयप्रकाश यादवले उक्त पुरस्कारको घोषणा गरेका हुन्।पुरस्कारको राशी २६००१ रुपैया रहेको जनाइएको छ।

टेलिभिजनमा कार्यरत अनिषा श्रेष्ठ स्वास्थ्य लगायत विभिन्न क्षेत्रको रिपोर्टिङ कार्यमा निरन्तर क्रियाशील रहेको आयोजकले जनाएको छ। हरेक प्रदेशबाट महिला पत्रकारको नाम सिफारिश  भएर आएको र निर्णायक समितिले श्रेष्ठलाई पहिलो पुरस्कार दिने निर्णय गरेको जनाइएको छ।

स्थानीय तहको चुनावको परेकोले केही समयपछि काठमाडौँमा कार्यक्रमको आयोजन गरी पुरस्कार हस्तान्तरण गरिने पुरस्कार संस्थापक जयप्रकाश यादवले जानकारी गराएका छन्।

Advertisement Banner
Previous Post

पासाङ शेर्पाको ‘कोरोना कथा’ न्युयोर्कमा लोकार्पण

Next Post

सफा हिमाल अभियान २०२२ ले १७ हजार केजी फोहोर संकलन गर्‍यो

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
सफा हिमाल अभियान २०२२ ले १७ हजार केजी फोहोर संकलन गर्‍यो

सफा हिमाल अभियान २०२२ ले १७ हजार केजी फोहोर संकलन गर्‍यो

Recommended

‘छन्दको मानकीकरणः विचार र सौन्दर्यको प्रश्न’ विषयक विचार गोष्ठी सम्पन्न

‘छन्दको मानकीकरणः विचार र सौन्दर्यको प्रश्न’ विषयक विचार गोष्ठी सम्पन्न

8 months ago
Federal Parliament session called for April 30

President suspends summon of Federal Parliament session

4 months ago

Don't Miss

South Korea to send 44-member disaster relief team to Nepal after floods

South Korea to send 44-member disaster relief team to Nepal after floods

September 1, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

September 1, 2026
Lionel Messi announces retirement from international football

Lionel Messi announces retirement from international football

September 1, 2026
Nepal flood: Death toll reaches 903

Nepal flood: Death toll reaches 903

August 31, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.