Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

अनुसन्धनामूलक कृति ‘हिति प्रणाली’लोकार्पण

Editorial Team by Editorial Team
July 7, 2022
in Book Releases, Kathmandu
0
अनुसन्धनामूलक कृति ‘हिति प्रणाली’लोकार्पण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर महानगरपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरी  पद्मसुन्दर जोशीको  अनुसन्धनामूलक कृति ‘हिति प्रणाली’विमोचन गरिएको छ ।  लेखक पद्मसुन्दर जोशी, ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का उपकुलपति सुनिल बाबु श्रेष्ठले संयुक्त रूपमा सो कृतिको विमोचन गरेका थिए ।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले हितिसम्बन्धी पुस्तक प्रकाशित हुँदा सबैभन्दा खुसी लागेको बताए । “मेरो अघिल्लो कार्यकालमा पाटनका हितिहरूबाट पानी झारेर देखाउने धोको थियो,” उनले भने, “त्यो पूरा हुन पाएन तर अझै पनि प्रयास जारी छ ।” उनले लगनखेलको सप्तपाताल पोखरीको जमिन नगर स्वामित्वमा ल्याउन सफल भएको र टीकाभैरव राजकुलो ब्युँताउने अभियानसमेत उल्लेख्य रूपमा अघि बढेको उनले बताए । आफूहरू केटाकेटी छँदा यिनै पोखरीमा फुलेका कमलका पातमा भोज खाएको स्मरण गर्दै उनले भने, “तिनै पोखरीमा फेरि कमल फुलाउने आफ्नो इच्छा छ ।”

कार्यक्रममा बोल्दै सर्जक जोशीले आजको समयमा दिगो सहरी खानेपानी योजनाहरू डिजाइन गर्दा बीस वर्षे योजना बनाइने बताए । “धेरै महत्त्वाकाङ्क्षी योजना छ भने तीस वर्षे पनि होला,” उनले भने, “आधुनिक जलविज्ञान र इन्जिनियरिङले त्योभन्दा बढी कल्पना गर्न सक्दैन तर हाम्रो हिति प्रणाली भने एउटा ऐतिहासिक प्राविधिक चमत्कार नै हो किनभने यसले झण्डै दुई हजार वर्षदेखि पानीको बहाव व्यवस्थापन गरेको छ ।” हिति प्रणाली, भावि पिँढी र संसारको सबैभन्दा आधुनिक प्रविधिको लागि पनि अकल्पनीय उदाहरण रहेको उनले बताए ।

पब्लिकेसन नेपालयद्वारा प्रकाशित सो कृतिमा आधा शताब्दीअघिसम्म काठमाडौँ उपत्यकामा रहेको संस्कृति र वास्तुकलाको अवस्थाका बारेमा प्रकाश पारिएको छ ।  नेपाल भनेर चिनिने काठमाडौँ उपत्यका हालको जनसङ्ख्या विस्फोट हुनुअघिसम्म वास्तुकला र संस्कृतिको विश्व स्तरको जिउँदो नमुनालाई यस कृतिमा प्रस्तुत गरिएको छ ।

Advertisement Banner
Previous Post

“Hands for Sri Lanka” under the All Nepal Bhikkhu Association, donates essential medicines to Sri Lanka

Next Post

Bangladesh Govt directed that no decorative lights be used for social events or on community centres, shopping malls and business establishments, offices and residences to save electricity

Editorial Team

Recommended

आईपीएल मिनी अक्सन : अनक्याप्ड युवा चम्किँदा प्रशान्तसहित नयाँ स्टारमाथि करोडौँको वर्षा

आईपीएल मिनी अक्सन : अनक्याप्ड युवा चम्किँदा प्रशान्तसहित नयाँ स्टारमाथि करोडौँको वर्षा

8 months ago
$300 Million ADB Loan to Further Develop Pakistan’s Capital Markets

ADB Board of Governors Convenes First Stage of 55th Annual Meeting

4 years ago

Don't Miss

Death toll from Rolpa landslide rises to seven, five still missing

Death toll from Rolpa landslide rises to seven, five still missing

August 13, 2026
सद्गुरु जग्गी वासुदेव विशेष चार्टर उडानमार्फत नेपाल आइपुगे

सद्गुरु जग्गी वासुदेव विशेष चार्टर उडानमार्फत नेपाल आइपुगे

August 13, 2026
Former Nepali Congress president and former prime minister Sher Bahadur Deuba returns calling for national and Congress unity

Former Nepali Congress president and former prime minister Sher Bahadur Deuba returns calling for national and Congress unity

August 13, 2026
Former Prime Minister Sher Bahadur Deuba returns to Nepal after five months

Former Prime Minister Sher Bahadur Deuba returns to Nepal after five months

August 13, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.