Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

हङकङमा गर्मीको नयाँ कीर्तिमानः तापक्रम ३६.९ डिग्री सेल्सियस पुग्यो

Editorial Team by Editorial Team
August 10, 2026
in News, World
0
हङकङमा गर्मीको नयाँ कीर्तिमानः तापक्रम ३६.९ डिग्री सेल्सियस पुग्यो
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– हङकङमा तापक्रमले हालसम्मकै उच्च बिन्दु छोएर नयाँ कीर्तिमान कायम गरेको छ । हङकङ अब्जर्भेटरीकाअनुसार आईतवार दिउँसो ३ः३० बजे यहाँको तापक्रम ३६.९ डिग्री सेल्सियस पुगेको छ । यो सन् १८८४ मा मौसमसम्बन्धी अभिलेख राख्न शुरु गरिएयताकै सबैभन्दा उच्च तापक्रम हो ।
अब्जर्भेटरीले दिएको जानकारीअनुसार समुन्द्री आँधी डल्फिनको वाह्य वायुमण्डलीय प्रभाव का कारण यहाँ अत्यधिक गर्मी बढेको हो । मौसमविद्हरूले यो प्रचण्ड गर्मी अझै केही दिनसम्म कायम रहने प्रक्षेपण गरेका छन् ।
यस क्रममा केही क्षेत्रमा तापक्रम ३७ डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्ने अनुमान समेत गरिएको छ । यसैबीच, आईतवार दिउँसो चीनको पूर्वी तटीय क्षेत्रमा रहेको झेजियाङ प्रान्तमा डल्फिन आँधी ठोक्किएको छ ।

Advertisement Banner
Previous Post

साउनको अन्तिम सोमबार पशुपतिमा भक्तजनको घुइँचो, ‘बोलबम’को जयघोषले गुञ्जियो परिसर

Next Post

मक्का रक्षा सम्झौता इरान लक्षित होइन : टर्कीका विदेशमन्त्री फिदान

Editorial Team

Editorial Team

Next Post
मक्का रक्षा सम्झौता इरान लक्षित होइन : टर्कीका विदेशमन्त्री फिदान

मक्का रक्षा सम्झौता इरान लक्षित होइन : टर्कीका विदेशमन्त्री फिदान

Discussion about this post

Recommended

Nepal: Six industries clear second installment of dedicated trunkline dues

Nepal Minister Kulman Ghising announces Rs 4 billion electricity project for Sudurpaschim

8 months ago
अमेरिका र इरानबीचको शान्ति वार्ता निष्कर्षविहीन

अमेरिका र इरानबीचको शान्ति वार्ता निष्कर्षविहीन

4 months ago

Don't Miss

प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

August 10, 2026
जापानमा किसानको अभाव चर्किँदै, खेतमा रोबोटको प्रयोग बढाउँदै

जापानमा किसानको अभाव चर्किँदै, खेतमा रोबोटको प्रयोग बढाउँदै

August 10, 2026
इरानका सर्वोच्च नेता मोज्तबा र राष्ट्रपति पेजेस्कियानबीच भेटवार्ता

इरानका सर्वोच्च नेता मोज्तबा र राष्ट्रपति पेजेस्कियानबीच भेटवार्ता

August 10, 2026
कांग्रेस महाधिवेशनको मिति तलमाथि हुँदैन : सभापति थापा

कांग्रेस महाधिवेशनको मिति तलमाथि हुँदैन : सभापति थापा

August 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.