Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

प्रतिनिधिसभा निर्वाचन: मधेस प्रदेशमा ३६ लाख ३६ हजारभन्दा बढी मतदाता

Editorial Team by Editorial Team
February 5, 2026
in News
0
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि मधेस प्रदेशमा तीनजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई ८ जिल्लाको सुरक्षा अनुगमन तथा समन्वयको जिम्मेवारी दिइएको छ ।एसएसपी कमल थापा, प्रदेश तालिम केन्द्र राजविराजका एसएसपी भीमबहादुर दाहाल र संघीय प्रहरी कार्यालय वीरगन्जका प्रमुख एसएसपी शान्तिराज कोइरालालाई निर्वाचनपूर्व सुरक्षा अवस्था मूल्यांकन र योजना निर्माणका लागि खटाइएको हो ।
दाहाललाई सिरहा र सप्तरी, कोइरालालाई बारा, पर्सा र रौतहट तथा थापालाई धनुषा, महोत्तरी र सर्लाहीको जिम्मेवारी दिइएको छ। मधेसका सबै जिल्लामा एसपीले सुरक्षा कमान्ड गर्नेछन् ।
सिरहा, सर्लाही, रौतहट र पर्सा बढी सुरक्षा चुनौती भएका जिल्ला मानिएका छन् । यी जिल्लामा प्रमुख नेताहरूको उम्मेदवारी, दल परिवर्तन, धार्मिक तनाव र अघिल्ला निर्वाचनका घटनाले सुरक्षा चुनौती बढाएको छ।मधेसका ३२ निर्वाचन क्षेत्रमा २ हजार १६० मतदानस्थल र ४ हजार ४७१ मतदान केन्द्र छन् । तीमध्ये १ हजार २३७ मतदानस्थल अति संवेदनशील र ७६३ संवेदनशील छन्। प्रदेशमा ३६ लाख ३६ हजारभन्दा बढी मतदाता रहेका छन्।

Advertisement Banner
Previous Post

बीमाको नाममा मानवीय क्षतिको अवमूल्यन बन्द !

Next Post

उच्च प्रशोधित खानेकुराले क्यान्सर ‘सर्भाइभर्स’मा मृत्युको जोखिम किन र कसरि बढाउँछ

Editorial Team

Editorial Team

Next Post
उच्च प्रशोधित खानेकुराले क्यान्सर ‘सर्भाइभर्स’मा मृत्युको जोखिम किन र कसरि बढाउँछ

उच्च प्रशोधित खानेकुराले क्यान्सर ‘सर्भाइभर्स’मा मृत्युको जोखिम किन र कसरि बढाउँछ

Recommended

इरानको क्षेप्यास्त्र प्रहारबाट कतारको मुख्य औद्योगिक क्षेत्रमा ठूलो क्षति

इरानको क्षेप्यास्त्र प्रहारबाट कतारको मुख्य औद्योगिक क्षेत्रमा ठूलो क्षति

5 months ago
European Union set to hold emergency meeting after US President Trump’s tariffs over Greenland issue

European Union set to hold emergency meeting after US President Trump’s tariffs over Greenland issue

7 months ago

Don't Miss

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.