Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

मलाई काम गर्न तागत चाहिएको : ‘फागुन २१ गतेसम्म तपाईंहरूले मेरो भारी बोकिदिनुस्, आउने पाँच वर्ष तपाईंहरूको भारी म बोक्नेछु।’ गगन थापा

Editorial Team by Editorial Team
January 30, 2026
in Nepal, News, Politics
0
मलाई काम गर्न तागत चाहिएको : ‘फागुन २१ गतेसम्म तपाईंहरूले मेरो भारी बोकिदिनुस्, आउने पाँच वर्ष तपाईंहरूको भारी म बोक्नेछु।’ गगन थापा
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्ष जनताको सेवा गर्ने अवसरका लागि निर्वाचनको दिनसम्म आफूलाई साथ दिन मतदातासँग भावुक अपिल गरेका छन् । बिहीबार सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले समृद्ध नेपाल र जनताका आधारभूत समस्या समाधानका लागि जनताको भरोसा र शक्ति आवश्यक रहेको बताए ।‘मलाई काम गर्न तागत चाहिएको छ,’ थापाले भने, ‘फागुन २१ गतेसम्म तपाईंहरूले मेरो भारी बोकिदिनुस्, त्यसपछि आउने पाँच वर्ष तपाईंहरूको भारी म बोक्नेछु।’
स्वास्थ्य क्षेत्रलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्दै उनले स्वास्थ्यमन्त्री हुँदा सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउने प्रतिबद्धता दोहोर्‍याए। पैसाको अभावमा उपचार नपाएर कुनै पनि नागरिकले ज्यान गुमाउन नपर्ने अवस्था सिर्जना गर्ने उनको भनाइ थियो ।

Advertisement Banner
Previous Post

सत्ताको प्रधानताका लागि फागुन २१ को महासंग्राम

Next Post

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालिन उपकुलपति डा. संगिता सिंह भण्डारीसहित १९ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर

Editorial Team

Recommended

GE acquires 49% stake in Continuum onshore wind farm in support of the energy transition in India

GE Working on Behind-the-Meter Projects to Support PV Solar Integration into the Grid

4 years ago
Bhujung Hydropower launches Rs 200 million IPO

Bhujung Hydropower launches Rs 200 million IPO

9 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.