Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालिन उपकुलपति डा. संगिता सिंह भण्डारीसहित १९ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर

Editorial Team by Editorial Team
January 30, 2026
in Nepal, News
0
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालिन उपकुलपति डा. संगिता सिंह भण्डारीसहित १९ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

दाङ – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारीसहित १९ जना र हिमालयन मेडिटेक प्रालिविरुद्ध सिटी स्क्यान मेसिन खरिदमा अनियमितता गरेको आरोपमा मुद्धा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिटी स्क्यान मेसिन खरिदमा ७ करोड ३१ लाख ८२ हजार ९८५ अनियमितता गरेको भन्दै विशेष अदालत, काठमाडौँमा मुद्धा दायर गरेको हो ।
अख्तियारले प्रतिष्ठानका तत्कालीन उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारी, कामु रजिष्ट्रार कैलाश प्रसाद देव, निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभागका प्रमुख डा. बोम विसी, बोयोमेडिकल इन्जिनियर शरद भण्डारी, बोयोमेडिकल इन्जिनियर आशुतोष भण्डारीविरुद्ध मुद्धा दायर गरेको छ ।
यस्तै कन्सल्टेन्ट बोयोमेडिकल इन्जिनियर अमित कुमार चौधरी, लेक्चरर डा. श्रीसिया पोखरेल, शाखा अधिकृतहरू झन्कार लामिछाने, लीला कुमारी देवकोटा र मेघ बहादुर अधिकारी, आई.टी. अफिसर हिरालाल भण्डारी, लेखा अधिकृत राजीब बस्नेतविरुद्ध मुद्धा दायर भएको छ ।
यसैगरी फार्मेसी सुपरभाइजर कृष्ण प्रसाद जोशी, स्टाफ नर्स विन्दु पौडेल, फिजियोथेरापिष्ट पूजा ठाकुर, कम्प्यूटर असिस्टेन्ट सतिश बहादुर शाह, हिमालयन मेडिटेक प्रा.लि. तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने अमर श्रेष्ठ र सन्जु राजकर्णिकारविरुद्ध मुद्धा दायर गरेको अख्तियारले जनाएको छ ।
अख्तियारले उनीहरुलाई जनही ७ करोड ३१ लाख ८२ हजार ९८५ को बिगो माग गर्दै कानुन अनुसार कारवाहीको माग गरेको छ ।

Advertisement Banner
Previous Post

मलाई काम गर्न तागत चाहिएको : ‘फागुन २१ गतेसम्म तपाईंहरूले मेरो भारी बोकिदिनुस्, आउने पाँच वर्ष तपाईंहरूको भारी म बोक्नेछु।’ गगन थापा

Next Post

काठमाडौँमा सुन लुट्ने १० जना पक्राउ

Editorial Team

Editorial Team

Next Post
काठमाडौँमा सुन लुट्ने १० जना पक्राउ

काठमाडौँमा सुन लुट्ने १० जना पक्राउ

Recommended

नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

24 hours ago
Third edition of the Lumbini International Peace Festival commenced

Third edition of the Lumbini International Peace Festival commenced

5 months ago

Don't Miss

क्रिस्टियानो रोनाल्डोले जर्जिना रोड्रिग्वेजसँग गरे विवाह

क्रिस्टियानो रोनाल्डोले जर्जिना रोड्रिग्वेजसँग गरे विवाह

August 12, 2026
बालेन–सुधन सम्बन्धमा चिसोपन, समानान्तर शक्ति केन्द्रको आरोपले बढायो दूरी

बालेन–सुधन सम्बन्धमा चिसोपन, समानान्तर शक्ति केन्द्रको आरोपले बढायो दूरी

August 12, 2026
अमेरिकी सेनाले इरानतर्फ अघि बढेको जहाज रोकेको दाबी

अमेरिकी सेनाले इरानतर्फ अघि बढेको जहाज रोकेको दाबी

August 12, 2026
चेन्नईमा इन्डिगोको विमानमा इन्जिन खराबी, २२४ यात्रुसहित सुरक्षित अवतरण

चेन्नईमा इन्डिगोको विमानमा इन्जिन खराबी, २२४ यात्रुसहित सुरक्षित अवतरण

August 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.