Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

गोली चलाउन आदेश दिएको भए अकल्पनीय नरसंहार हुने निश्चित थियो : पूर्वआईजीपी खापुङ

Editorial Team by Editorial Team
March 26, 2026
in Nepal, News
0
गोली चलाउन आदेश दिएको भए अकल्पनीय नरसंहार हुने निश्चित थियो : पूर्वआईजीपी खापुङ
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाल प्रहरीका तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा गोली चलाउने आदेश नदिएको खुलासा गरेका छन् ।उनले जाँचबुझ आयोगलाई दिएको बयानमा गोली प्रयोगका विषयमा आफ्नो स्पष्ट भूमिका र न्यायसंगत निर्णयको आधार सार्वजनिक गरेका हुन् ।
खापुङका अनुसार, जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको कर्फ्यू कार्यान्वयनमा आफ्नो प्रत्यक्ष भूमिका नहुने भए पनि फिल्डमा खटिएका प्रहरी कर्मचारीहरूले परिस्थिति अनुसार कानुनबमोजिम निर्णय लिन सक्ने अधिकार राख्थे।’गोली चलाउन प्रेरित गरेको भए अकल्पनीय नरसंहार हुने निश्चित थियो,’ उनले बयानमा भनेका छन्।उनले संसद् भवन परिसरमा तोडफोड, आगजनी, सुरक्षा पोस्टमा हमला र हतियार खोस्ने प्रयास भइरहेका बेला फिल्ड अधिकृतहरूले जोखिम मूल्यांकन गर्दै न्यूनतम बल प्रयोग गरेको दाबी गरेका छन् ।

Advertisement Banner
Previous Post

प्रधानसेनापति सिग्देलले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाव दिएको खुलासा

Next Post

राष्ट्रपति निवासदेखि विमानस्थलसम्म सेनाले जोगायो: प्रधानसेनापति सिग्देल

Editorial Team

Editorial Team

Next Post
राष्ट्रपति निवासदेखि विमानस्थलसम्म सेनाले जोगायो: प्रधानसेनापति सिग्देल

राष्ट्रपति निवासदेखि विमानस्थलसम्म सेनाले जोगायो: प्रधानसेनापति सिग्देल

Discussion about this post

Recommended

मृगौला बेचबिखन गर्ने कार्यमा संलग्न पाँच जना पक्राउ

मृगौला बेचबिखन गर्ने कार्यमा संलग्न पाँच जना पक्राउ

4 years ago
People from low socioeconomic backgrounds could reduce chronic kidney disease risk with regular exercise, study suggests

People from low socioeconomic backgrounds could reduce chronic kidney disease risk with regular exercise, study suggests

4 years ago

Don't Miss

इरानद्वारा अमेरिकाको युद्धविरामको प्रस्ताव अस्वीकार

इरानद्वारा अमेरिकाको युद्धविरामको प्रस्ताव अस्वीकार

March 26, 2026

कार्की आयोगका प्रमुख पाँच विषय: कारवाही सिफारिसदेखि डिस्कर्डको दुरुपयोगसम्म

March 26, 2026
भारतको आन्ध्र प्रदेशमा सडक दुर्घटनामा १४ जनाको मृत्यु

भारतको आन्ध्र प्रदेशमा सडक दुर्घटनामा १४ जनाको मृत्यु

March 26, 2026
अमेरिकाको दाबी:युद्धपोत आब्राहम लिंकन पूर्ण रूपमा सुरक्षित

अमेरिकाको दाबी:युद्धपोत आब्राहम लिंकन पूर्ण रूपमा सुरक्षित

March 26, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.