Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु

Editorial Team by Editorial Team
December 10, 2025
in News, World
0
इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ , इन्डोनेसियाको राजधानी जाकार्तामा एक कार्यालय भवनमा लागेको आगलागीमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमध्ये ७ पुरुष र १५ महिला रहेको जनाइएको छ ।
मध्य जाकार्तामा अवस्थित सात तले भवनमा हिजो आगलागी भएको हो । स्थानीय प्रहरीका अनुसार भवनको पहिलो तलामा भएको ब्याट्री विस्फोटका कारण आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ ।
उद्धारकर्मीहरूका अनुसार धेरैजसोको मृत्यु धुँवाले निसास्सिएर भएको पाइएको छ । यसबारे उल्लेख गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले उद्धृत गरेका छन् ।आगलागी भएको भवनमा ड्रोन निर्माण गर्ने कम्पनी रहेको र सो कम्पनीले ड्रोनका लागि लिथियम ब्याट्री उत्पादन गर्दै आएको बताइएको छ ।
आगो नियन्त्रणका लागि २९ वटा दमकलका सवारी साधन तथा एक सयभन्दा बढी दमकलकर्मी परिचालन गरिएको थियो ।

Advertisement Banner
Previous Post

सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन

Next Post

मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की

Editorial Team

Editorial Team

Next Post
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की

मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की

Recommended

‘Pani Puri’ banned in Nepal’s Kathmandu valley as cholera cases jump to 12

‘Pani Puri’ banned in Nepal’s Kathmandu valley as cholera cases jump to 12

4 years ago
ADB Celebrates Partnership with Europe, Highlights Private Sector Opportunities

ADB Celebrates Partnership with Europe, Highlights Private Sector Opportunities

2 months ago

Don't Miss

अमेरिकाका विभिन्न शहरहरूमा ट्रम्प प्रशासन विरुद्ध विशाल प्रदर्शन, लाखौं जनता सडकमा

अमेरिकाका विभिन्न शहरहरूमा ट्रम्प प्रशासन विरुद्ध विशाल प्रदर्शन, लाखौं जनता सडकमा

March 30, 2026
आइपिएल: मुम्बईसँग कोलकाता ६ विकेटले पराजित

आइपिएल: मुम्बईसँग कोलकाता ६ विकेटले पराजित

March 30, 2026
इरानको तेल र खार्ग टापु कब्जा गर्न चाहन्छन ट्रम्प

इरानको तेल र खार्ग टापु कब्जा गर्न चाहन्छन ट्रम्प

March 30, 2026
प्रा.डा.जयराज आचार्यलाई दण्डपाणि-नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार प्रदान

प्रा.डा.जयराज आचार्यलाई दण्डपाणि-नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार प्रदान

March 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.