Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

अनुभवहीन व्यक्तिहरूले प्रधानमन्त्री बन्ने दाबी गर्नु हास्यास्पद : केपी शर्मा ओली

Editorial Team by Editorial Team
February 5, 2026
in Nepal, News, Politics
0
अनुभवहीन व्यक्तिहरूले प्रधानमन्त्री बन्ने दाबी गर्नु हास्यास्पद : केपी शर्मा ओली
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अनुभवहीन व्यक्तिहरूले प्रधानमन्त्री बन्ने दाबी गर्नु हास्यास्पद भएको बताएका छन् । बुधबार (माघ २१) बेलुका झापावासीसँगको भेटघाटका क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।
देश चलाउने विषय कुनै खेल वा ठट्टा नभएको उनले उल्लेख गरे । देश चलाउन दर्शन, नीति र सिद्धान्त चाहिने उनको भनाइ थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लक्षित उनले एउटा पनि आमनिर्वाचनको अनुभव नलिएको व्यक्ति प्रधानमन्त्री हुन्छु भनेर हिँडिरहेको टिप्पणी गरे ।
“एउटा आमनिर्वाचन लडेको छैन, प्रधानमन्त्री हुन्छु, हुन्छ भनिदिएको छ । प्रचार गरेको छ, होहल्ला मच्चाएको छ । हो कि क्या हो भनेको जस्तो पारेको छ,” उनले भने, “कतिपय यस्ता मान्छे प्रधानमन्त्री हुन्छु भनेर पनि अगाडि सरेको देखिन्छ, जससँग काम गर्ने कुनै अनुभव छैन ।”
अमेरिकासहितका देशमा अनुभव भएको व्यक्तिले नै सरकार चलाइरहेका उनले बताए । “केही नजानेका, गुलेली, मट्यांग्रा खेल्दै गरेका गुच्चा खेल्नेहरूलाई ल्याएर जिम्मा लगाइदिनुपर्ने अरे,” उनले भने, “अमेरिकामा के भनिन्छ, ८० वर्षका खली खाएका अनुभवी त्यहाँ नेता छन् । त्यसकारण देश जोगिन्छ, देश बन्छ । नेपालमा त ७० वर्षका बुढाले देश चलाउँछ भन्छन् । अनुभव भएकाले नै देश चलाउने हो ।” न्युज

Advertisement Banner
Previous Post

उच्च प्रशोधित खानेकुराले क्यान्सर ‘सर्भाइभर्स’मा मृत्युको जोखिम किन र कसरि बढाउँछ

Next Post

सातबुँदे घोषणापत्र जारी गर्दै दुईदिने १०औँ थारू साहित्य राष्ट्रिय सम्मेलन सम्पन्न

Editorial Team

Editorial Team

Next Post
सातबुँदे घोषणापत्र जारी गर्दै दुईदिने १०औँ थारू साहित्य राष्ट्रिय सम्मेलन सम्पन्न

सातबुँदे घोषणापत्र जारी गर्दै दुईदिने १०औँ थारू साहित्य राष्ट्रिय सम्मेलन सम्पन्न

Recommended

Nepali Congress central working committee discusses 15th General Convention, review of govt’s 100 days

Nepali Congress central working committee discusses 15th General Convention, review of govt’s 100 days

2 weeks ago
कहाँबाट आउँछ नेपालमा सुन ? एघार महिनामा ४ हजार ६५३ केजी सुन आयात

Gold and silver prices reach new highs

7 months ago

Don't Miss

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.