काठमाडौं । आम जनता पार्टी र समाजवादी जनएकता पार्टीबीच एकीकरण भएको छ ।शनिबार प्रभु साह नेतृत्वको आम जनता पार्टी र नारायण श्रेष्ठ नेतृत्वको समाजवादी जनएकताबीच एकीकरणको घोषणा भएको हो ।एकीकरणपछि प्रभु साहको नेतृत्वमा आम जनता पार्टी रहने छ ।यसमा जनएकता पार्टीका संयोजक नारायण श्रेष्ठ लगायतका नेताको कार्यविभाजन एवं भूमिका सम्मानजनक रहने बताइएको छ।कार्यक्रममा बोल्दै साहले अग्रगामी सोच र विचारका पार्टीसँग एकता गर्दै जाने बताए ।
Trending Now
- स्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार
- पशुपतिमा साउनभर कोटिहोम महायज्ञ आयोजना गरिने
- लोहनी, श्रेष्ठ र तुलाधरलाई ‘वानीरा पुरस्कार’ समर्पण
- तीन सर्जकलाई मधुपर्क सम्मान
- दुई सर्जकका दुई कृति ‘घुस्सा’ र ‘राराको डिलमा’ सार्वजनिक
- पौने ११ खर्ब रेमिट्यान्स ९ महिना भित्र भित्रियो
- एकै साथ आठ कृति लोकार्पण
- ‘गोधूलि गीत’ उपन्यासमाथि विमर्श
- नरेन्द्रजङ्ग पिटरको पुस्तक बक पत्रमाथि विमर्श सम्पन्न
- विराटनगरमा ‘विराट वाङ्मय उत्सव’ सम्पन्न
Comments are closed.