Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

होर्मुज जलमार्गबाट अमेरिकी युद्धपोतलाई चेतावनी दिएर फिर्ता पठाएको इरानको दाबी

Editorial Team by Editorial Team
April 13, 2026
in News, World
0
होर्मुज जलमार्गबाट अमेरिकी युद्धपोतलाई चेतावनी दिएर फिर्ता पठाएको इरानको दाबी
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– इरानले होर्मुज स्ट्रेट क्षेत्रबाट अमेरिकी युद्धपोतलाई चेतावनी दिएर फिर्ता पठाएको दाबी गरेको छ । यससम्बन्धी भिडियो इराकको नजफस्थित इरानी वाणिज्य दूतावासले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको हो ।वाणिज्य दूतावासले सार्वजनिक सन्देशमा ४० दिनअघि इरानी नौसेना नष्ट गरिएको दाबीलाई अस्वीकार गर्दै एक इरानी युद्धपोतले चेतावनीसहित शत्रुका युद्धपोतहरूलाई सो क्षेत्रबाट हटाएको उल्लेख गरेको छ ।
सार्वजनिक भिडियोमा एक युद्धपोत देखिन्छ भने पृष्ठभूमिमा कडा चेतावनी सुनिन्छ—जहाँ शत्रुपक्षलाई तत्काल क्षेत्र छाडेर हिन्द महासागरतर्फ जान भनिएको छ। आदेश नमाने आक्रमण गरिने चेतावनी तीनपटक दोहोरिएको पनि भिडियोमा सुनिन्छ।त्यसपछि अमेरिकी युद्धपोत टाढा सरेको दृश्य देखाइएको दाबी गरिएको छ। साथै, इरानी पक्षले एक लडाकु विमानमार्फत १० माइलभित्र आए गोली हानिने चेतावनी दिएको पनि उल्लेख गरेको छ।एजेन्सी

Advertisement Banner
Previous Post

‘शून्य बाँकी फाइल अभियान’ आजदेखि

Next Post

देउवा पक्षधरलाई पौडेलको सुझाव – मुद्दा मामिला होइन, महाधिवेशनको तयारीमा लाग्नुस्

Editorial Team

Editorial Team

Next Post
देउवा पक्षधरलाई पौडेलको सुझाव – मुद्दा मामिला होइन, महाधिवेशनको तयारीमा लाग्नुस्

देउवा पक्षधरलाई पौडेलको सुझाव - मुद्दा मामिला होइन, महाधिवेशनको तयारीमा लाग्नुस्

Recommended

टी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा

टी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा

7 months ago
Nepal is committed to making all-out efforts with a view to achieving road safety-related SDG targets by 2030

Nepal is committed to making all-out efforts with a view to achieving road safety-related SDG targets by 2030

4 years ago

Don't Miss

Cabinet’s  decisions: Four killed in Sunsari and Siraha declared martyrs, Ncell probe report to be made public

Cabinet’s decisions: Four killed in Sunsari and Siraha declared martyrs, Ncell probe report to be made public

August 11, 2026
कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

August 11, 2026
भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

August 11, 2026
नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

August 11, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.