Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

देउवा पक्षधरलाई पौडेलको सुझाव – मुद्दा मामिला होइन, महाधिवेशनको तयारीमा लाग्नुस्

Editorial Team by Editorial Team
April 13, 2026
in Nepal, News, Politics
0
देउवा पक्षधरलाई पौडेलको सुझाव – मुद्दा मामिला होइन, महाधिवेशनको तयारीमा लाग्नुस्
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पूर्वसभापति शेरबहादुर देउवा पक्षधरलाई मुद्दा मामिला नभएर महाधिवेशनको तयारीमा लाग्न आग्रह गरेका छन् ।निर्वाचन समीक्षाका क्रममा दाङ पुगेका महामन्त्री पौडेलले सो आग्रह गरेका हुन् ।उनले महाधिवेशनले सबैलाई समेट्ने भन्दै असन्तुष्टिको विषयलाई महाधिवेशनमै लिएर जान आग्रह गरे ।
‘यो समय मुद्दा मामिलाको होइन, महाधिवेशनको हो । महाधिवेशनको मिति घोषणा भएर प्रक्रिया नै अघि बढिसकेको अवस्थामा यसमा सहभागी भएर आफ्नो विषय राख्नुमै सबैको हित छ,’ पौडेलले भने, ‘म साथीहरूलाई अदालततिर मुद्दामामिला हैन महाधिवेशनमै ध्यान केन्द्रित गर्न आग्रह गर्छु ।’

Advertisement Banner
Previous Post

होर्मुज जलमार्गबाट अमेरिकी युद्धपोतलाई चेतावनी दिएर फिर्ता पठाएको इरानको दाबी

Next Post

साइबर अनियमितता प्रकरण सार्वजनिक: सरकारी ई–बोलपत्र प्रणालीमै ‘डिजिटल डकैती’

Editorial Team

Editorial Team

Next Post
साइबर अनियमितता प्रकरण सार्वजनिक: सरकारी ई–बोलपत्र प्रणालीमै ‘डिजिटल डकैती’

साइबर अनियमितता प्रकरण सार्वजनिक: सरकारी ई–बोलपत्र प्रणालीमै ‘डिजिटल डकैती’

Recommended

Developing Countries’ Debt Outflows Hit 50-Year High During 2022-2024

7 months ago
जसराज किराती प्रतिभा पुरस्कार शान्तिराम र रजनीलाई

जसराज किराती प्रतिभा पुरस्कार शान्तिराम र रजनीलाई

4 years ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.