काठमाडौँ- इरानको क्षेत्रीय अखण्डतामाथि प्रश्न उठाउन नहुने टर्कीका विदेशमन्त्री हाकान फिदानले बताउनुभएको छ । साथै उहाँले इरानमा सत्ता परिवर्तनको प्रयास नगर्न चेतावनी समेत दिनुभएको छ ।
राजधानी अंकारामा भ्रमणमा रहेका जर्मन विदेशमन्त्री जोहान वाडेफुलसँगको संयुक्त पत्रकार सम्मेलनमा फिदानले यो युद्ध जतिसक्दो चाँडो रोकिनुपर्ने बताउनु भयो ।







Discussion about this post