Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

जगदीश घिमिरे प्रतिष्ठानद्वारा आलोक र चौलागाईं पुरस्कृत

Editorial Team by Editorial Team
January 18, 2026
in Awards, Nepal, News
0
जगदीश घिमिरे प्रतिष्ठानद्वारा आलोक र चौलागाईं पुरस्कृत
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – जगदीश घिमिरे प्रतिष्ठानद्वारा साहित्यकारहरू पवन आलोक र मीना चौलागाईंलाई ‘जगदीश घिमिरे स्मृति पुरस्कार’ (क्रमशः २०८१ र २०८२) बाट पुरस्कृत गरेको छ ।
साहित्यकार जगदीश घिमिरेको ११औँ स्मृति दिवसको अवसर पारेर शनिबार माघ ३ गते रामेछापको मन्थलीमा आयोजित कार्यक्रममा उक्त पुरस्कार प्रदान गरियो ।
मन्थली नगरपालिकाकी उपमेयर ईश्वरी बस्नेत र प्रतिष्ठानकी अध्यक्ष दुर्गा घिमिरेले नगद राशि जनही ५१ हजार रुपैयाँसहित उक्त पुरस्कार प्रदान गरे ।
कार्यक्रममा उपमेयर बस्नेतले प्रतिष्ठानले गर्दै आएको साहित्यक कर्मको चर्चा गरिन् । प्रतिष्ठानप्रति नगरपालिकाको धारणा सकारात्मक रहेको उनले बताइन् ।
कार्यक्रममा केही वक्ताले हाल सरकारी स्वामित्वमा रहेको साहित्यकार जगदीश घिमिरे जन्मिएको मन्थलीस्थित घरलाई संग्रहालयका रूपमा विकास गरिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा प्रतिष्ठानका सल्लाहकारहरू नगेन्द्रराज शर्मा र रोचक घिमिरे र प्रा. डा. ज्ञानू पाण्डेले पनि आफ्ना धारणा राखे ।
दिवंगत साहित्यकार जगदीश घिमिरेका विषयमा कथाकार माधव सयपत्रीले बोलेका थिए ।
कार्यक्रममा ज्ञानू पाण्डे, हिरालाल आचार्य (अनार बाजे), गंगा चापागाईं, गौरव बोहोरा, डा. उमेश घिमिरे, बद्री नयाँघरे, देविका तिमल्सिना, मधु पाठक, प्रेम घिमिरे, राजेश उपाध्याय, सुषमा आचार्य ‘अंशु’, कुमार दाहाल, वसन्त रिजाल, प्रतीक घिमिरे, डा. सुमन कर्माचार्यलगायत कविले आफ्ना रचना वाचन गरे ।
कार्यक्रममा ‘साहित्यिक र सामाजिक योगदानमा जगदीश घिमिरेको उपस्थिति’ विषयक वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थीलाई पनि पुरस्कृत गरियो ।

Advertisement Banner
Previous Post

Book ‘Made in Nepal’ by Dr. Binod Chaudhary Launched at the 12th Kalinga Literary Festival in the Presence of National and International Dignitaries

Next Post

अनेसासको ३५ औं स्थापना दिवस सम्पन्न

Editorial Team

Editorial Team

Next Post
अनेसासको ३५ औं स्थापना दिवस सम्पन्न

अनेसासको ३५ औं स्थापना दिवस सम्पन्न

Recommended

अमेरिकाद्वारा संयुक्त राष्ट्रसंघलाई दिइँदै आएको १५ अर्ब डलर कटौती

अमेरिकाद्वारा संयुक्त राष्ट्रसंघलाई दिइँदै आएको १५ अर्ब डलर कटौती

3 months ago
Balendra Shah’s RSP continues its march towards a historic victory in general elections in Nepal

Balendra Shah’s RSP continues its march towards a historic victory in general elections in Nepal

2 weeks ago

Don't Miss

China Congratulates Nepal on Federal Parliament Election

China Congratulates Nepal on Federal Parliament Election

March 21, 2026
President Paudel calls for fulfilling people’s mandate of nation-building

President Paudel calls for fulfilling people’s mandate of nation-building

March 21, 2026
Trump administration announces AI policy framework covering safety and growth

Trump administration announces AI policy framework covering safety and growth

March 21, 2026
Kathmandu Valley records drop in minimum temperature

Rains, storm in Kathmandu Valley

March 21, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.