Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

पत्रकार साहित्यकार सुरेश किरण रहेनन्

Editorial Team by Editorial Team
March 11, 2026
in Nepal, News
0
पत्रकार साहित्यकार सुरेश किरण रहेनन्
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- पत्रकार, भाषा अभियन्ता र व्यंग्य लेखनको क्षेत्रमा सुपरिचित सुरेश किरणको आइतबार असामयिक निधन भएको छ। ५८ वर्षीय सुरेश साहित्यिक क्षेत्रमा ‘सुकी’ को नामले परिचित थिए। नेपाल भाषाको अखबार ‘सन्ध्या टाइम्स’ को सम्पादक रहिसकेका सुरेश राष्ट्रिय भाषा आयोग सदस्य थिए। उनको असामयिक निधनले यस क्षेत्रमा गहिरो रिक्तता छाएको छ।

नागरिकले उत्पादन गरेको लोकप्रिय व्यंग्यात्मक कार्यक्रममा ‘ढुक्क हुनुहोस्’ वरिष्ठ कलाकार मनोज गजुरेलसँग सुरेश पनि थिए। उनले यसका सिर्जनात्मक सहयोग गरेका थिए। सुरेशको निधनप्रति भावुक हुँदै गजुरेलले लेखेका छन्, ‘कसरी झुक्याउनुभयो, प्रिय सुरेश किरण दाइ! ‘ढुक्क हुनोस्’ जस्तै अर्को कार्यक्रम गर्ने सल्लाह ‘सल्लाह’मै सीमित भयो है।’

उनले ‘जनआस्था’ साप्ताहिकमा नियमित रूपमा व्यंग्य लेख्ने गरेका थिए। यसबाहेक पनि कतिपय कलाकारहरूले आफूलाई चाहिने व्यंग्यात्मक सामग्री उनीबाट प्राप्त गर्थे।

भाषा साहित्य क्षेत्रमा सुरेशले गरेको योगदानलाई सम्झिँदै बुधबार मंका खलः भवन विजेश्वरीमा उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिने भएको छ। उनका दुई पुत्र र एक पत्नी छन्।

Advertisement Banner
Previous Post

इन्द्रकुमार श्रेष्ठ ‘सरित्’को ‘मेरी छोरी मान्या’ बालकथासङ्ग्रह सार्वजनिक

Next Post

कृष्ण बजगाईंको ‘डायस्पोरा र सपना’ कवितासङ्ग्रह प्रकाशित

Editorial Team

Editorial Team

Next Post
कृष्ण बजगाईंको ‘डायस्पोरा र सपना’ कवितासङ्ग्रह प्रकाशित

कृष्ण बजगाईंको ‘डायस्पोरा र सपना’ कवितासङ्ग्रह प्रकाशित

Recommended

Nepal: Cardamom prices decline to Rs 92,000 per man

Cardamom exports surge through Mechi customs as tea trade declines

6 months ago
सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्ने प्रक्रिया तीव्र : मस्यौदामाथि राय सुझाव संकलन गरिँदै

सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्ने प्रक्रिया तीव्र : मस्यौदामाथि राय सुझाव संकलन गरिँदै

5 months ago

Don't Miss

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

August 24, 2026
A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.