Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Uncategorized

शशीभित्रको कवि र कविता

himalaya Diary News Service by himalaya Diary News Service
May 4, 2022
in Uncategorized
0
शशीभित्रको कवि र कविता
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — मनभित्र थन्किएका गुम्फनलाई बाहिर ल्याउने अनेक उपाय छन्– शब्द, रंग, संगीत वा अन्य शिल्पी । उदयीमान कवि शशी भट्टराई श्रेष्ठले भने आफ्ना मन–मष्तिष्कमा उब्जिएका भावनालाई ‘निर्मल तलाउमा तरङ्ग’ नाम दिएर कवितामार्फत बाहिर ल्याएकी छन् ।

संग्रहमा विषयको विविधतासँगै आफ्नो वरपर जोडिएर बसेका आफन्तजनदेखि सिंगो समाज र राष्ट्रिय–अन्तर्राष्ट्रिय सरोकारका मामलामा पनि कवि शशीका भावना जोडिएका छन् ।

संयोगले आफ्नो कविता संग्रहमा आफ्नै छोरी सिन्धिया श्रेष्ठको टिप्पणी लेखाएर कवि शशीले अर्को प्रयोग गरेकी छिन्, सिन्धिया भन्छिन्— ‘कविता लेख्नु आफैंमा गाह्रो कुरा हो, झन् त्यसमा पनि गहिरो भाव बोकेको पठनीय कविता रच्नु त निकै ठूलो उपलब्धि हो । संग्रहित कविताहरुले रिक्तताको तिक्तता मेटाउँछ भन्ने कुरामा म विश्वस्त छु ।’

कवितामा भावना र संवेदना मनग्ये भएपनि ‘यतीलाई प्रेम प्रस्ताव’, ‘कठै नेपाली कानुन’ जस्ता राजनीतिक भावभूमिका तथा कविताभन्दा बढी निबन्धका लागि उपयुक्त हुने विषय समेत संग्रहमा समेटिएका छन् ।

अजम्बरी पब्लिकेसन्सले बजारमा ल्याएको झन्डै ३ दर्जन लघु कविताको संग्रहमा आमाको स्मृतिमा लेखिएका कविता भने उम्दा छन् |

 

Advertisement Banner
Previous Post

नेपाल चिनाउने ५६ डकुमेन्ट्री 

Next Post

क्यानभासमा  समृद्धका सपना  

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
क्यानभासमा  समृद्धका सपना  

क्यानभासमा  समृद्धका सपना  

Recommended

Direct bus service launched between Beni and New Delhi

Direct bus service launched between Beni and New Delhi

6 months ago
China commends Nepal’s decision not to move ahead with State Partnership Program (SPP) of the US government

China commends Nepal’s decision not to move ahead with State Partnership Program (SPP) of the US government

4 years ago

Don't Miss

एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

August 12, 2026
सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

August 12, 2026
महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

August 12, 2026
झारखण्डमा भर्ती परीक्षाको अनियमितताविरुद्ध आन्दोलन, महतोको अनशन ११औँ दिनमा

झारखण्डमा भर्ती परीक्षाको अनियमितताविरुद्ध आन्दोलन, महतोको अनशन ११औँ दिनमा

August 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.