Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

दाहाल यज्ञनिधिका कविताहरू प्रकाशन

himalaya Diary News Service by himalaya Diary News Service
May 1, 2022
in Book Releases, Literary Festival & Event, Nepal
0
दाहाल यज्ञनिधिका कविताहरू प्रकाशन
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

नेपाली साहित्य, सञ्चार कर्म र संस्कृतिका क्षेत्रमा सुपरिचित किर्तिशेष दाहाल यज्ञनिधिका कविताहरूको सङ्कलन’दाहाल यज्ञनिधिका कविता’ नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरेको छ । यसलाई  साहित्य (पद्यकाव्य) विभागकोपरियोजना अन्तर्गत कवि एवं सम्पादक देवकुमारी  लुइटेल  ’देवु’द्वारा  तयार पारिएको  हो । यसको पहिलो खण्डमा दाहाल  यज्ञनिधि र उनका कवितात्मक प्रवृत्तिहरूका बारेमा चर्चा गरिएको छ भने दोस्रो खण्डमा दाहाल यज्ञनिधिका पद्य, गद्य र गीति कविता सङ्कलन गरिएका छन् । कीर्तिशेष भइसकेका तर रचना सङ्कलन हुन बाँकी भई ओझेलमा परेका कविहरूका  कविता सङ्कलन गर्ने, गराउने प्रज्ञाको नीति बमोजिम यस कृतिको अनुसन्धान र प्रकाशन भएको हो । यसमा दाहाल यज्ञनिधिका बारेमा आधिकारिक खोज र अनुसन्धान गर्दै आएकी देवुको निकै ठुलो मिहिनेत परेको छ । २२५ मूल्य रहेकोयो पुस्तक नेप्रप्रको पुस्तक बिक्री कक्ष र आधिकारिक बिक्रेताहरूका पुस्तक वितरण केन्द्रमा उपलब्ध छ ।

Advertisement Banner
Previous Post

आह्वान अभियानमा पाल्पाको साहित्यिक विमर्श

Next Post

India likely to appoint IFS Naveen Srivastava as next ambassador to Nepal

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
India likely to appoint IFS Naveen Srivastava as next ambassador to Nepal

India likely to appoint IFS Naveen Srivastava as next ambassador to Nepal

Recommended

पाँच वर्षपछि गरिमा’ को  प्रकाशन पुन: सुरु

पाँच वर्षपछि गरिमा’ को प्रकाशन पुन: सुरु

4 years ago
Book Review: FACES OF INEQUALITY: Stories Of The Poor And Underprivileged From India’s Grassroots

Book Review: FACES OF INEQUALITY: Stories Of The Poor And Underprivileged From India’s Grassroots

4 years ago

Don't Miss

सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

August 12, 2026
महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

August 12, 2026
झारखण्डमा भर्ती परीक्षाको अनियमितताविरुद्ध आन्दोलन, महतोको अनशन ११औँ दिनमा

झारखण्डमा भर्ती परीक्षाको अनियमितताविरुद्ध आन्दोलन, महतोको अनशन ११औँ दिनमा

August 12, 2026
क्रिस्टियानो रोनाल्डोले जर्जिना रोड्रिग्वेजसँग गरे विवाह

क्रिस्टियानो रोनाल्डोले जर्जिना रोड्रिग्वेजसँग गरे विवाह

August 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.