Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Poetry Nepali

कविता:   सपनाको देश

himalaya Diary News Service by himalaya Diary News Service
May 17, 2022
in Nepali, Poet
0
कविता:    सपनाको देश
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

बाबुआमा, आफन्त छोडी आएँ सपनाको देश

परिवार र आफ्ना लागी पनि थियो नौलो परिवेश

चिल्ला सडक अग्ला भवन देख्दै थिए मनमोहक

साथीसंगी सबैलाई भन्थे यो त मेरो सपनाको देश

सपानाको देशमा पनि आजकल चैन छैन

पराई छन् इष्टमित्र, परिवार, आफूसँग कोही छैन

हिँउ देख्दा रमाउने मन रम्न आजकल छोडेको छ

डलरमा तलब  बुझ्दा पनि मन आजकल निराश छ

वाल्यकाल बिताएको गाँउघर सम्झी मन भक्कानिन्छ

स्कूल, खोला, साथी सम्झी मन अशान्त बन्छ

अशान्त मन सम्झाउने सामथ्र्य आफैसंग छैन

सुस्केरा हाल्दै नियतिलाई भोग्नुको विकल्प छैन

वसन्तको हरियालीमा आजकल मन रम्दैन

सपनाको देशमा पनि मन रोमाञ्चित छैन

यस्तो परिस्थितिमा गुज्रिदै गर्दा

सबैलाई म भन्ने गर्छु यो त मेरो सपनाको देश ।।

 अर्जुन लुईटेल

बालगंगा , सर्लाही

हाल क्यानाडा

arjun123@gmail.com

Advertisement Banner
Previous Post

उत्तम–शान्ति पुरस्कार ‘सत्यमोहन’ पुस्तकलाई  

Next Post

नौ पुस्तक “साहित्यपोस्ट उत्तम काव्य पुरस्कारका लागि छानिए

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
नौ पुस्तक “साहित्यपोस्ट उत्तम काव्य पुरस्कारका लागि छानिए

नौ पुस्तक “साहित्यपोस्ट उत्तम काव्य पुरस्कारका लागि छानिए

Recommended

जुम्लाका  १२७७ किशोरीलाई एचपीभी खोप दिइने

जुम्लाका १२७७ किशोरीलाई एचपीभी खोप दिइने

3 weeks ago
Nepal Govt scraps $500 upper Mustang trekking fee for foreigners

Nepal Govt scraps $500 upper Mustang trekking fee for foreigners

5 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.