Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

उत्तम–शान्ति पुरस्कार ‘सत्यमोहन’ पुस्तकलाई  

himalaya Diary News Service by himalaya Diary News Service
May 17, 2022
in Author, Awards, Book Releases, Nepal
0
उत्तम–शान्ति पुरस्कार ‘सत्यमोहन’ पुस्तकलाई  
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौँ —संस्कृतिविद् सत्यमोहन जोशीको जीवनीमा आधारित कृति ‘सत्यमोहन’लाई यस वर्षको उत्तम–शान्ति पुरस्कार प्रदान गरिएको छ । जसलाई हालसालै पत्रकार गिरिश गिरीले लेखेका हुन् ।

२०७८ सालभर प्रकाशित गैरआख्यान कृतिमध्ये ‘एक शताब्दी लामो इतिहासको आँखीझ्यालका रुपमा प्रेरणादायी साथै शैलीगत दृष्टिले पनि रोचकतापूर्ण’ लेखाइका रुपमा ‘सत्यमोहन’लाई उत्तम–शान्ति पुरस्कार प्रदान गरिएको बताइएको छ । पुरस्कारको राशिमा १ लाख रुपैयाँ तथा सम्मानपत्र रहेको छ ।

साहित्यिक पत्रकार उत्तम कुँवरको स्मृतिमा उनकी धर्मपत्नी शान्ति कुँवरले २०४४ सालमा स्थापना गरेको यो पुरस्कार उत्तम कुँवर जन्मजयन्ती (जेठ १२)मा प्रदान गरिने चलन छ । कुँवरले लेखेको साहित्यिक प्रोफाइलको गैर–आख्यान कृति ‘स्रष्टा र साहित्य’ले २०२३ सालमा मदन पुरस्कार पाएको थियो ।

Advertisement Banner
Previous Post

छिन्नलता गीत पुरस्कार तथा सम्मानहरू घोषणा

Next Post

कविता:   सपनाको देश

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
कविता:    सपनाको देश

कविता:   सपनाको देश

Recommended

Nepal Oil Corporation announces 10 percent dividend

Nepal Oil Corporation bans fuel hoarding

5 months ago
बजेट २०७९/०८०को  प्रारुप

बजेट २०७९/०८०को प्रारुप

4 years ago

Don't Miss

पल्लव साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टासम्मानित हुँदै

पल्लव साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टासम्मानित हुँदै

August 12, 2026
एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

August 12, 2026
सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

August 12, 2026
महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

August 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.