काठमाडौं– त्रीदेशीय लिंक रोडको रूपमा रहेको किमाथांका-जोगवनी सडकको ‘ब्रेक थ्रु’ गरिएको छ ।मित्रराष्ट्र चीन-भारत जोड्ने छोटो सडकको सोमबार ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का, रक्षामन्त्री मानविर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको उपस्थितीमा ‘ब्रेक थ्रु’ गरिएको हो।
ब्रेक थ्रुपछि खाँदबारीदेखि किमाथांकासम्मको १ सय ५८ किलोमिटर सडकको दूरी जोडिएको छ।भोटखोला गाउँपालिकाको च्याम्ताङ-घोङगोप्पाको करिब १० किलोमिटर क्षेत्रमा कडा चट्टान फोर्न बिस्फोटक पदार्थ आवश्यक भएको भन्दै २०७६ भदौ २२ गतेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनालाई ट्रायक खोल्न दिने निर्णय गरेको थियो।
Trending Now
- साहित्य महोत्सव तथा काब्यगोष्ठी सम्पन्न
- सुरभि साहित्य प्रतिष्ठान’बाट विशिष्ट व्यक्तित्व पुरस्कृत
- राजबल्लभको कवितासङ्ग्रह ‘औरा’ सार्वजनिक
- नन्द हाङ्खिम र खगेन्द्र गिरी कोपिला मुक्तक पुरस्कारबाट पुरस्कृत
- पाथीभरामा केबलकार निर्माणको विरोधमा पाँच दिनदेखि जारी यातायात बन्द
- भारतमा नेपाली चढेको स्कार्पियो दुर्घटना: पाँच जनाको मृत्यु, ४ गम्भीर घाइते
- South Asian conference in collaboration with IAGES and SSN started in Kathmandu
- Another plane crash in the US, 7 dead
- पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’
- मन्तव्य दिएर ओर्लिएका कावासोती नगरपालिकाका वडाध्यक्षको हृदयाघातबाट मृत्यु
Comments are closed.