Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

किशन पौडेलको लघुकथासंग्रह ‘खुसी’ लोकार्पण

Editorial Team by Editorial Team
June 14, 2022
in Book Releases, Literature, Nepal
0
किशन पौडेलको लघुकथासंग्रह ‘खुसी’ लोकार्पण
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

२९,जेठ, काठमाडौँको बत्तिसपुतली स्थित तृप्त रेस्टुरेन्टमा कथाकार किशन पौडेलको लघुकथासंग्रह खुसी लोकार्पण भएको छ । संयुक्त लोकार्पणका अवसरमा  पौडेलको लघुकथा ‘खुसी’ पनि लोकार्पण गरिएको हो ।
अशेष मल्लको विशेष अतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा लघुकथाकार खेमराज पोखरेलले स्वागत मन्तव्य राख्नुभयो ।
क्रमशः पुष्करराज भट्ट, गोपाल अश्क, हेमचन्द्र नेपाल र कुमारप्रसाद कोइरालाले लोकार्पित कृतिहरूको फरक फरक कृतिहरूको समीक्षात्मक टिप्पणी गर्नुभयो ।
खुसी प्रायः लघुकथाहरू लोकप्रिय पत्र–पत्रिकाहरूमा प्रकाशित भैसकेको छन् । उक्त संग्रह भित्रका लघुकथाहरुमा सामाजिक र राजनीतिक विसङ्गति मानवीय जीवन र प्रवृत्तिका कथाहरूलाई सूक्ष्म रूपमा उतारिएको छ ।

Advertisement Banner
Previous Post

‘बीपी कोइराला राष्ट्रिय पुरस्कार’ गौतम, बस्नेत र घिमिरेलाई

Next Post

रम्बास् कविता:योगफल

Editorial Team

Editorial Team

Next Post
रम्बास् कविता:योगफल

रम्बास् कविता:योगफल

Recommended

राष्ट्रपति र पूर्वराष्ट्रपतिका सन्तान कांग्रेसको समानुपातिक सूचीमा

राष्ट्रपति र पूर्वराष्ट्रपतिका सन्तान कांग्रेसको समानुपातिक सूचीमा

5 months ago
BTS To Meet US President Joe Biden To Discuss Anti-Asian Crimes

BTS To Meet US President Joe Biden To Discuss Anti-Asian Crimes

4 years ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.