Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

मिडिया इन्टरनेसनलद्वारा ‘किशोर नेपाल पत्रकारिता पुरस्कार’ को स्थापना

Editorial Team by Editorial Team
June 8, 2022
in Awards, Nepal, Uncategorized
0
मिडिया इन्टरनेसनलद्वारा ‘किशोर नेपाल पत्रकारिता पुरस्कार’ को स्थापना
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

जेठ २४, काठमाडौं, वरिष्ठ पत्रकार किशोर नेपालको नामबाट एक लाख,एक हजार, एक सय रुपियाँ राशिको ‘किशोर नेपाल पत्रकारिता पुरस्कार’ स्थापना गरिएको छ ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षसमेत रहनु भएका किशोर नेपालको नामबाट मिडिया इन्टरनेसनलले हरेक वर्ष पुरस्कार प्रदान गर्नेछ । पत्रकार नेपालको ७० औं जन्मोत्सवका अवसरका मिडिया इन्टरनेसनलले उक्त राशिको पुरस्कार घोषणा गरेको हो ।

राष्ट्रियस्तरका कैयौं पत्रपत्रिकाको सम्पादकको जिम्मेवारीमा रहेर काम गरिसक्नु भएको छ । उहाँले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष तथा गोरखापत्र दैनिकको प्रधान सम्पादकसमेत भएर कार्य गर्नुभएको छ ।

कार्यक्रममा वरिष्ठ अर्थविद् विश्वम्भर प्याकुरेलले किशोर नेपालको नामबाट पत्रकारिता पुरस्कार स्थापना गर्नु महत्वपूर्ण काम भएको बताउनु भयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले वरिष्ठ पत्रकार नेपालको पत्रकारिताबाट धेरै पत्रकार जन्मिएको उल्लेख गर्दै ७० वर्षमा पनि पत्रकारितामा सक्रिय हुनुले उहाँको जीवनबाट धेरै सिक्नुपर्ने चर्चा गर्नुभयो।

Advertisement Banner
Previous Post

Legend of Indian Women’s cricket, Mithali Raj announces retirement from all forms of international cricket

Next Post

यौन दूराचार आरोपमा छात्राबासका प्रमुख पक्राऊ

Editorial Team

Editorial Team

Next Post
यौन दूराचार आरोपमा छात्राबासका प्रमुख पक्राऊ

यौन दूराचार आरोपमा छात्राबासका प्रमुख पक्राऊ

Recommended

Global Environment Facility approves $18 million to support FAO-led projects in Africa and Latin America

Global Environment Facility approves $18 million to support FAO-led projects in Africa and Latin America

4 years ago
हंसपुर नगरपालिकामा भ्रष्टाचार प्रकरण : चार कर्मचारी र निर्माण कम्पनीका सञ्चालक दोषी ठहर

हंसपुर नगरपालिकामा भ्रष्टाचार प्रकरण : चार कर्मचारी र निर्माण कम्पनीका सञ्चालक दोषी ठहर

2 weeks ago

Don't Miss

चीनले भण्डार गरेको तेल बजारमा नपठाएसम्म कच्चा तेलको  मूल्य नघट्ने !

चीनले भण्डार गरेको तेल बजारमा नपठाएसम्म कच्चा तेलको मूल्य नघट्ने !

March 26, 2026
वसन्त ऋतुमा हिमाल आरोहण अनुमति सुरु, बुधबारसम्म ८२ जनालाई पर्मिट

वसन्त ऋतुमा हिमाल आरोहण अनुमति सुरु, बुधबारसम्म ८२ जनालाई पर्मिट

March 26, 2026
सोनिया गान्धी अस्वस्थ, अस्पताल भर्ना

सोनिया गान्धी अस्वस्थ, अस्पताल भर्ना

March 26, 2026
सपथअघि पशुपतिनाथ मन्दिरमा राप्रपा सांसदको प्रतिज्ञा: हिन्दू राष्ट्र

सपथअघि पशुपतिनाथ मन्दिरमा राप्रपा सांसदको प्रतिज्ञा: हिन्दू राष्ट्र

March 26, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.