Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

कोरियाको जि–१ भिसा सम्बन्धी विज्ञापन भ्रामक हो, यस्तो भिसा नलिनुस्–दूतावास

Editorial Team by Editorial Team
December 2, 2025
in Nepal, News
0
कोरियाको जि–१ भिसा सम्बन्धी विज्ञापन भ्रामक हो, यस्तो भिसा नलिनुस्–दूतावास
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ –दक्षिण कोरियास्थित नेपाली दूतावासले हाल कोरियामा बढ्दै गएको जि–१ (शरणार्थी) भिसा प्रवृतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

हाल नेपालीहरूले उचित योग्यता तथा आधार बिना झुठा कागजात तयार गरी गलत तरिकाले शरणार्थी भिसाका लागि आवेदन दिने क्रम बढ्दै गएको पाइएको दूतावासले जनाएको हो।
‘कोरिया आउन चाहने नेपालीहरूलाई लक्षित गर्दै केही व्यक्ति तथा समूहहरू टिकटक, फेसबुक, युटुब लगायतका सामाजिक सञ्जालमार्फत जि–१ भिसा सम्बन्धी भ्रामक, गैरकानुनी र प्रलोभनपूर्ण विज्ञापनमार्फत अवैध भिसा व्यापारमा सक्रिय भएको सूचनाप्रति दूतावासको गम्भीर ध्यानाकर्षण भएको छ,’ एक सूचना जारी गर्दै दूतावासले भनेको छ।
यसरी विभिन्न बहानामा पैसा असुलेर नेपालीलाई शरणार्थी बन्न उक्साउने गतिविधि भइरहेकाले यसमा सचेत हुन दूतावासले आग्रह गरेको छ। यस्तो भिसा नलिन समेत दूतावासले अनुरोध गरेको छ।

Advertisement Banner
Previous Post

Trump invites Israel’s Netanyahu to White House, prime minister’s office says

Next Post

राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न काँग्रेसले पत्र पठायो

Editorial Team

Recommended

Nepal: Six industries clear second installment of dedicated trunkline dues

Nepal Minister Kulman Ghising announces Rs 4 billion electricity project for Sudurpaschim

3 months ago
Committing to immersive education, IE University to provide virtual reality headsets to students

Committing to immersive education, IE University to provide virtual reality headsets to students

4 years ago

Don't Miss

इरानसँगको युद्धमा मारिएका ४ अमेरिकी सैनिक सार्वजनिक

इरानसँगको युद्धमा मारिएका ४ अमेरिकी सैनिक सार्वजनिक

March 4, 2026
मतगणनामा ‘हाई–अलर्ट’ स्याङ्जा: जालीभित्र सीसीटीभी निगरानी, ५६ अति संवेदनशील केन्द्रमा कडा सुरक्षा

मतगणनामा ‘हाई–अलर्ट’ स्याङ्जा: जालीभित्र सीसीटीभी निगरानी, ५६ अति संवेदनशील केन्द्रमा कडा सुरक्षा

March 4, 2026
३ हजार ४०६ मध्ये १ हजार ९८६ उम्मेदवारले मात्रै खोले बैंक खाता, ६५ मध्ये ११ दल मात्र पारदर्शितामा अगाडि

३ हजार ४०६ मध्ये १ हजार ९८६ उम्मेदवारले मात्रै खोले बैंक खाता, ६५ मध्ये ११ दल मात्र पारदर्शितामा अगाडि

March 4, 2026
बेलायतद्वारा चार देशका विद्यार्थी भिसामा ‘आपतकालीन ब्रेक’, अफगानिस्तानका लागि वर्क भिसा पनि अन्त्य

बेलायतद्वारा चार देशका विद्यार्थी भिसामा ‘आपतकालीन ब्रेक’, अफगानिस्तानका लागि वर्क भिसा पनि अन्त्य

March 4, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.