Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न काँग्रेसले पत्र पठायो

Editorial Team by Editorial Team
December 2, 2025
in Nepal, News, Politics
0
राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न काँग्रेसले पत्र पठायो
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – नेपाली काँग्रेसले राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचनको लागि उम्मेदवारको नाम सिफारिस गर्न परिपत्र गरेको छ।

केन्द्रीय समिति बैठकको निर्णय अनुसार माघ ११ गते हुने राष्ट्रियसभा र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको हो।

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको परिपत्रमा मंसिर मसान्तभित्र उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरिसक्नुपर्नेछ। काँग्रेसले प्रतिनिधि र राष्ट्रिय सभाको उम्मेदवारको टुंगो एकै पटक लगाउने तयारी गरेको छ।

Advertisement Banner
Previous Post

कोरियाको जि–१ भिसा सम्बन्धी विज्ञापन भ्रामक हो, यस्तो भिसा नलिनुस्–दूतावास

Next Post

‘महाधिवेशनका लागि समय कम भयो’: डा.शशांक कोइराला

Editorial Team

Editorial Team

Next Post
‘महाधिवेशनका लागि समय कम भयो’:  डा.शशांक कोइराला

‘महाधिवेशनका लागि समय कम भयो’: डा.शशांक कोइराला

Recommended

Brain regions related to smell show decline following mild COVID-19

India’s Cumulative COVID-19 Vaccination Coverage exceeds 187.46 Cr

4 years ago
Border 2 Box Office Collection Day 10: Sunny Deol Film Nears Rs 400 Cr Worldwide

Border 2 Box Office Collection Day 10: Sunny Deol Film Nears Rs 400 Cr Worldwide

6 months ago

Don't Miss

Cabinet’s  decisions: Four killed in Sunsari and Siraha declared martyrs, Ncell probe report to be made public

Cabinet’s decisions: Four killed in Sunsari and Siraha declared martyrs, Ncell probe report to be made public

August 11, 2026
कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

August 11, 2026
भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

August 11, 2026
नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

August 11, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.