Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

कोरियन कवि किम सनहृयाङको नेपाली अनुदित कवितासंग्रह ‘आइमाईको अनुहार’ लोकार्पण

Editorial Team by Editorial Team
May 31, 2022
in Book Releases, Literary Festival & Event, Literature, Nepali, Poet, Women, World
0
कोरियन कवि किम सनहृयाङको नेपाली अनुदित कवितासंग्रह ‘आइमाईको अनुहार’ लोकार्पण
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

१४,जेष्ठ,कोरियाली कवि किम सनह्याङद्वारा लिखित नेपाली अनुवाद कवितासंग्रह ‘आइमाईको अनुहार’को लोकार्पण भएको छ । दक्षिण कोरियाको आन्सानमा रहेको नेपाली सांस्कृतिक घरमा भएको कार्यक्रमका उक्त कृति लोकार्पण गरिएको हो । कोरियन कवि तथा पुस्तककी स्रष्टा किम सनह्याङ, कोरियन कवि छङदेगी र नेपाली सांस्कृतिक घरका अध्यक्ष कमल भण्डारीले उक्त कवितासंग्रह संयुक्त रुपमा लोकार्पण गरेका थिए ।
उक्त कार्यक्रममा कोरियन कवि छङ दे गीले नेपाली भाषामा कृति प्रकाशित हुनु नेपाल र कोरिया दुई देशको सांस्कृतिक सम्बन्ध पनि सुमधुर हुनु हो भन्ने विश्वास व्यक्त गरिन ।
कार्यक्रममा ईतर आवाजका संयोजक पराजित पोमु, कवि विष्णु वाग्ले, मोहन कार्की, डिआर न्यौपाने सुर्यले कृतिमाथि बोल््दै कवि सनह्याङलाई बधाई दिएका थिए । साथै यो कृतिले नेपाली संस्कृति र कोरियन संस्कृति आदानप्रदानका लागि भूमिका खेल्ने आशा व्यक्त गरे ।
कृतिमा नेपाली कवि मोमिलाको भूमिका रहेको छ । कवि मोमिलाको नेपाली भूमिकालाई कोरियन भाषामा अनुवाद गरि कवि ई गिजु मुनाले वाचन गरेका थिए ।
उक्त संग्रहलाई कोरियन कवि ई गिजु मुना र नेपाली कवि मोहन कार्कीले कोरियन भाषाबाट नेपालीमा अनुवाद गरेका हुन् । अनुवादित कृति आइमाईको अनुहार कवि किम सनह्याङको कोरियन भाषामा प्रकाशित दुई कृति ‘आइमाईको अनुहार’ र ‘महिला प्रधान चलचित्र’बाट छानिएका कविताहरू अनुवाद गरि प्रकाशित गरिएको हो ।
४९ बटा कविताहरु रहेको यो कृतिलाई भुँडीपुराण प्रकाशन बागबजारले प्रकाशन गरेको हो ।

Advertisement Banner
Previous Post

मुक्तकसङ्ग्रह ‘भेडापन्थी’ र ‘सम्बोधन’ विमोचन

Next Post

Fuel tanker overturns near runway at Nepal’s Pokhara airport; flight services disrupted

Editorial Team

Editorial Team

Next Post
Fuel tanker overturns near runway at Nepal’s Pokhara airport; flight services disrupted

Fuel tanker overturns near runway at Nepal's Pokhara airport; flight services disrupted

Recommended

चलचित्र ‘रोल नं. १’ को प्रदर्शन मिति घोषणा

चलचित्र ‘रोल नं. १’ को प्रदर्शन मिति घोषणा

2 weeks ago
HKUMed reveals childhood maltreatment raises schizophrenia risk five-fold and leaves lasting genetic marks linked to neurodegenerative diseases

HKUMed reveals childhood maltreatment raises schizophrenia risk five-fold and leaves lasting genetic marks linked to neurodegenerative diseases

1 month ago

Don't Miss

Dr. Karma Wangchu Sherpa honored

Dr. Karma Wangchu Sherpa honored

February 8, 2026

Italy will not join Trump’s ‘Board of Peace’

February 8, 2026
काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा

February 8, 2026
अमेरिकाको ग्रीनल्यान्डलाई अधिग्रहण गर्ने धम्कीबीच क्यानडा र फ्रान्सले खोले वाणिज्य दूतावास

अमेरिकाको ग्रीनल्यान्डलाई अधिग्रहण गर्ने धम्कीबीच क्यानडा र फ्रान्सले खोले वाणिज्य दूतावास

February 8, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.