Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

खलंगामा ‘दार्चुला बृहत् साहित्य महोत्सव सुरु’

Editorial Team by Editorial Team
May 29, 2022
in Feature, Literary Festival & Event, Literature, Nepal
0
खलंगामा ‘दार्चुला बृहत् साहित्य महोत्सव सुरु’
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

दार्चुला — अमेरिकास्थित ताराकिसन फाउन्डेसनको आयोजनामा दुई दिने साहित्यिक महोत्सव खलंगामा सुरु भएको छ ।

साहित्यमार्फत जिल्लाको कला, संस्कृतिलाई उजागर गर्नका लागि दार्चुला बृहत् साहित्य महोत्सव सुरु भएको छ । १३ जेष्ठ,२०७९ शुक्रबारबाट महोत्सव सुरु भएको हो ।

महोत्सवको उद्घाटन सत्रमा जिल्लाका स्थानीय मौलिक संस्कृति झल्किने झाँकीहरू प्रस्तुत गरिएका छन् । साहित्य महोत्सवमा स्थानीयसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यकारहरूको प्रस्तुत चलिरहेको छ । खलंगास्थित खुलामञ्चमा साहित्यकार, लेखक तथा स्रष्टाहरूको उपस्थितिमा विभिन्न रचनाहरू वाचन भइरहेका छन् ।

उद्घाटनसत्रमै आयोजक संस्थाका सल्लाहकार किसन सिंह धामीको अंग्रेजी संस्करण ‘एटलान्टिकका भंगालाहरू’ र लोकेन्द्रबहादुर र नरेन्द्रसिंह बडालको मुक्तक संग्रह ‘छुटेका यादहरू’ पुस्तकको विमोचन गरिएको छ । आयोजकले सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. अम्मराज जोशीलाई अभिनन्दन गरिएको आयोजक संस्थाका सल्लाहकार किसन सिंह धामीले जानकारी दिए ।

हिमाल डेन्टल हस्पिटलको सहकार्य तथा दार्चुला साहित्य समाजको समन्वयमा दार्चुलाको कला, संस्कृति र साहित्यको पहिचान तथा उत्थान गर्न बृहत् साहित्यिक महोसत्व आयोजना गरिएको सल्लाहकार धामीले बताए । कार्यक्रममा जिल्लाका ९ वटै स्थानीय तहका मौलिक झाँकीहरूको प्रदर्शनी, जिल्ला स्तरीय माध्यमिक तह (९-१२) कविता प्रतियोगिता अनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यकारहरुको प्रस्तुति रहने उनले बताए ।

Advertisement Banner
Previous Post

कविताः कलमको कथा

Next Post

Ready to defend our territory, Limpiyadhura, Lipulekh and Kalapani integral part of Nepal: PM Sher Bahadur Deuba

Editorial Team

Editorial Team

Next Post
Nepal PM to participate in the Bimstec summit virtually on 30th March

Ready to defend our territory, Limpiyadhura, Lipulekh and Kalapani integral part of Nepal: PM Sher Bahadur Deuba

Recommended

Extension of last date of ICCR Scholarship Schemes for the academic year 2022-23

4 years ago
मौसम : आज सातै प्रदेशमा वर्षा र हावाहुरी र असिनासहित वर्षा हुने सम्भावना

मौसम : आज सातै प्रदेशमा वर्षा र हावाहुरी र असिनासहित वर्षा हुने सम्भावना

4 months ago

Don't Miss

एक चीन सिद्धान्तप्रति नेपालको दृढ प्रतिबद्धता कायमै : परराष्ट्रसचिव राई

एक चीन सिद्धान्तप्रति नेपालको दृढ प्रतिबद्धता कायमै : परराष्ट्रसचिव राई

August 14, 2026
राजा वीरेन्द्र र परिवारको नाममा रहेको सम्पत्ति खोजबिन गर्न नेपाल ट्रष्टको सार्वजनिक आह्वान

राजा वीरेन्द्र र परिवारको नाममा रहेको सम्पत्ति खोजबिन गर्न नेपाल ट्रष्टको सार्वजनिक आह्वान

August 14, 2026
बटवारा १९४७’ नेपालमा आजदेखि प्रदर्शनमा, सेन्सर विवादपछि बिनाकाटछाँट रिलिज हुने दाबी

बटवारा १९४७’ नेपालमा आजदेखि प्रदर्शनमा, सेन्सर विवादपछि बिनाकाटछाँट रिलिज हुने दाबी

August 14, 2026
अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासअघि उत्तर कोरियाको चेतावनी, ‘नयाँ स्तरको प्रतिरोध’ गर्ने दाबी

अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासअघि उत्तर कोरियाको चेतावनी, ‘नयाँ स्तरको प्रतिरोध’ गर्ने दाबी

August 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.