Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Poetry Nepali

कविताः कलमको कथा

Editorial Team by Editorial Team
May 28, 2022
in Nepali, Poetry
0
कविताः कलमको कथा
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

थुप्रै छन् कलमका कथाहरू
कलम रोएर आँसु बगाउँदा रहेछन्
छोडेर जाँदा रहेछन् नमेटिने डोबहरु
मसिले मेटदा रहेछन् थुप्रै भोक र तिर्खा ।

भरे पछि मात्र मसी
कलम कलम हुँदोरहेछ
र लेख्दोरहेछ विविध भाव
जब रित्तिन्छ कलममा मसी
न डोब हुन्छ न अक्षर
न लेख्न सक्छ कलमले कुनै इतिहास

कलमहरू गर्दैनन् घात
जानेर नजानेर कलमले लेख्दैनन्
गलत निर्णय
कलम विश्वास हो चेतनाको
आफैँले समातेर कलमले गर्न सक्दैन विद्रोह
केवल कलमले त डोबहरु बनाउने न हो
तिनै डोबहरू चिनेर
चल्न सकियो भने
कति सुन्दर हुन्छ होला जिन्दगी ?

कलमको दोष हुदैन
दोष लेख्नेको हुन्छ ।
हस्ताक्षरकर्ताको हुन्छ कसुर,
प्रिय कमल ! तिमी मनलाग्दो नलेख
तिमी त कलम हौ
सुन्दर गीत ,कविता र कथा लेख
नलेख कलम रोएको कथा ।

नीलकण्ठ सुवेदी

nilkanthasubedi@gmail.com

Advertisement Banner
Previous Post

NASA, Boeing Complete Starliner Uncrewed Flight Test to Space Station

Next Post

खलंगामा ‘दार्चुला बृहत् साहित्य महोत्सव सुरु’

Editorial Team

Editorial Team

Next Post
खलंगामा ‘दार्चुला बृहत् साहित्य महोत्सव सुरु’

खलंगामा ‘दार्चुला बृहत् साहित्य महोत्सव सुरु’

Recommended

कांग्रेस विशेष महाधिवेशद्वारा निर्वाचित कार्यसमिति शुक्रबार पार्टी कार्यालय जाने

कांग्रेस विशेष महाधिवेशद्वारा निर्वाचित कार्यसमिति शुक्रबार पार्टी कार्यालय जाने

4 months ago
बानिरा फाउण्डेसनको उद्घाटन्

बानिरा फाउण्डेसनको उद्घाटन्

4 years ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.