महिला हराएको सूचना

हिमालय डायरीको मेसेज बक्समा शान्ति पुनको सन्देश आयो । आजभन्दा ३०/३२ वर्ष अघि तिर्बेनी गुरुङ नाम गरेकी आफ्नि दिदी कलकत्ताको शिवपुर हावडाबाट हराएकी छिन् । अहिलेसम्म उनको अवस्थाको बारेमा केही जानकारी छैन् दिदीको खोजि कार्य अझै जारी छ । कहिँ कतै कसैले देखेमा निम्न नम्बरमा खबर गरिदिन हुन हिमालय डायरी परिवार हार्दिक आग्रह गर्दछ ।
शान्ति पुन

सम्पर्क नम्बर

९७७ ९८६७६१९६७०

9779867619670

 

Comments are closed.