Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

‘मन बिसाउने चौतारी’ लोकार्पण

Editorial Team by Editorial Team
June 12, 2022
in Book Releases, Feature, Kathmandu, Literary Festival & Event, Literature, Nepal, Nepali
0
‘मन बिसाउने चौतारी’ लोकार्पण
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

जेठ २८,काठमाडौँ, एक समारोहबीच बेलायत निवासी मुक्तक तथा गीतकार राज श्रेष्ठको गीति एल्बम एवं गीति पुस्तिका ‘मन बिसाउने चौतारी’ को क्रमश सङ्गीतकार सुर्य थुलुङ, दीपक जङ्गम, प्रमुख अतिथि तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति रायन श्रेष्ठ, एपेक नेपालका अध्यक्ष विश्वबिमोहन श्रेष्ठ, कवि तथा निर्देशक राजेन्द्र शलभ र गीतकार रमेश पौडेलले संयुक्तरूपमा लोकार्पण गर्नुभयो । श्रेष्ठका गीतहरूलाई दीपक जङ्गम, न्ह्यु बज्राचार्य र सूर्य थुलुङले सङ्गीत र थुलुङ, सङ्गीता राना प्रधान, अजर जङ्गम, प्रवीण बेडवाल लगायतले स्वर दिएका छन् ।
— कार्यक्रममा प्राज्ञ माया ठकुरी, पद्मावती सिंह, लव गाउँले, गोविन्द गिरी प्रेरणा, वसन्त श्रेष्ठ, गीता खत्री, जयदेव भट्टराई, राजेश नेपाल, चूडामणि देवकोटा, दुर्गा किरण तिवारी, मन्दिरा मधुश्री, कमला रानी, मणिराज सिंह, विमल भौकाजी, चलचित्रकर्मी दीपक श्रेष्ठ, स्नेह सायमी, लक्ष्मी माली, अर्जुन श्रेष्ठ ९राजका भाइ०, पूर्णलाल चुके, नवराज पुडासैनी ज्योत्सना, श्रीराम राई, राजेश कोइरालालगायत राज श्रेष्ठ का परिवार तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थिति थियो ।
— कार्यक्रममा शलभले स्वागत मन्तव्य र रायन, दीपक जङ्गम तथा रमेश पौडेलले राज श्रेष्ठका गीतबारे बोल्नु भएको थियो ।
— एपेक नेपालले आयोजना गरेको कार्यक्रमको सभापतित्व एपेक नेपालका अध्यक्ष विश्वबिमोहव श्रेष्ठ र कार्यक्रम सञ्चालन कवि यादव भट्टराईले गर्नुभएको थियो ।

Advertisement Banner
Previous Post

Nepal Ambassador to India Dr. Shankar P Sharma attended the ‘Know BJP’ initiative led by BJP National President JP Nadda

Next Post

DG ICCR Kumar Tuhin met with Nepal Ambassador H.E. Dr. Shankar Prasad Sharma

Editorial Team

Editorial Team

Next Post
DG ICCR Kumar Tuhin met with Nepal Ambassador H.E. Dr. Shankar Prasad Sharma

DG ICCR Kumar Tuhin met with Nepal Ambassador H.E. Dr. Shankar Prasad Sharma

Recommended

Ensure voting rights to migrant Nepalis:  Chairman of the Rastriya Prajatantra Party

Ensure voting rights to migrant Nepalis: Chairman of the Rastriya Prajatantra Party

6 months ago
NASA Selects Two Earth System Explorers Missions

NASA Selects Axiom Space for Fifth Private Mission to Space Station

4 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.