काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज शपथ लिएका बङ्गलादेशका अन्तरिम सरकारका प्रधानमन्त्री महोमद युनुसलाई बधाई दिएका छन् । चाँडै नै बङ्गलादेशम स्थिति सामान्य हुने आशा राख्दै मोदीले हिन्दूको सुरक्षाको पनि माग गरेका छन् ।
बधाई दिँदा मोदीले प्रधानमन्त्री वा अन्तरिम सरकार प्रमुख नभनेर प्राध्यापक युनुसलाई नया जिम्मेवारी लिएकोमा भन्दै बधाई दिएका छन् । सामाजिक सन्जाल एक्समा मोदीले दुई देशको शान्ति, सुरक्षा र विकासको चाहाना राख्ने दुई देशका जनतको पक्षमा काम गर्ने पनि बताएका छन् ।
Trending Now
- The court rejected the Trump administration’s order to stop US aid
- आज देशभर बिभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदै
- Bangladesh signs agreement with ADB to set up ‘data center’
- ऊर्जामन्त्री खड्कासँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिवको शिष्टाचार भेट
- सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नु सहिदप्रतिको सच्चा श्रद्धाञ्जली : राष्ट्रपति
- सकियो सातबुँदे घोषणापत्र जारी गर्दै स्वच्छ ऊर्जा रूपान्तरणसम्बन्धी सम्मेलन
- नागरिकता ऐन संशोधनको प्रक्रिया अघि बढ्यो
- सामाजिक सञ्जाल नियमन गर्ने कानुन राष्ट्रियसभामा दर्ता
- पत्रकारलाई धम्की दिएको प्रमाणित गर्न पत्रकार महासंघलाई हर्क साम्पाङको चुनौती
- डिष्ट्रिक्ट ३२५ जे नेपालको तेस्रो कन्भेन्सन आगामी वैशाख ६ गते काठमाडौंमा
Comments are closed.