Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

प्रदर्शनका क्रममा इरानमा २ हजारभन्दा बढीको मृत्यु, ‘मद्दत आउँदैछ’ ट्रम्पले भने

Editorial Team by Editorial Team
January 14, 2026
in News, World
0
प्रदर्शनका क्रममा इरानमा २ हजारभन्दा बढीको मृत्यु, ‘मद्दत आउँदैछ’ ट्रम्पले भने
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

तेहरान – इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा सुरक्षा फौजको दमनबाट २ हजारभन्दा बढी मानिसको मृत्यु भएको मानव अधिकारवादी समूहले जनाएको छ। यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनतालाई मद्दत ‘आउँदैछ’ भन्दै ढाडस दिएका छन्।
अमेरिकामा रहेको ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले इरानमा इन्टरनेट बन्द रहे पनि पछिल्लो १७ दिनको विवरण सङ्कलन गर्दै १ हजार ८ सय ५० प्रदर्शनकारी, १३५ जना सरकारी पक्षका व्यक्ति, ९ जना सर्वसाधारण र ९ जना बालबालिका मारिएको पुष्टि गरेको छ।
एक इरानी अधिकारीले पनि रोयटर्सलाई २ हजार जनाको मृत्यु भएको बताएका छन् तर उनले यसमा ‘आतंककारी’ को हात रहेको दाबी गरेका छन्। एचआरएएनएले मंगलबार मात्रै मृत्यु हुनेको सङ्ख्या २ हजार ३ पुगेको र थप ७ सय ७९ जनाको मृत्युको रिपोर्ट जाँच गरिरहेको बताएको छ।
यता अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको विषयमा गम्भीर चासो व्यक्त गरेका छन्। उनले ह्वाइट हाउस फर्कने क्रममा हत्याको शृङ्खला ठुलो देखिए पनि यकिन विवरण आउन बाँकी रहेको बताए। ट्रम्पले आफ्नो ट्रुथ सोससल प्लेटफर्ममा इरानी अधिकारीहरूले हत्याको ‘ठुलो मूल्य चुकाउनुपर्ने’ चेतावनी दिँदै जनतालाई प्रदर्शन
उनले हत्या नरोकिएसम्म इरानी अधिकारीहरूसँगको सबै भेटघाट रद्द गरेको बताउँदै ‘मेक इरान ग्रेट अगेन’ को नारा समेत दिएका छन्। अमेरिकाले यसअघि नै इरानसँग व्यापार गर्ने कुनै पनि देशमाथि २५ प्रतिशत कर लगाउने घोषणा गरिसकेको छ।
इरानी मुद्राको अवमूल्यन र आकासिँदो महँगीका कारण सुरु भएको प्रदर्शन अहिले ३१ वटा प्रान्तका १८० भन्दा बढी सहरमा फैलिएको छ। सुरुमा आर्थिक मुद्दामा केन्द्रित यो आन्दोलन अहिले राजनीतिक परिवर्तनको मागमा परिणत भएको छ र यो सन् १९७९ को इस्लामिक क्रान्तिपछिकै सत्ताका लागि सबैभन्दा गम्भीर चुनौती बनेको छ।
इन्टरनेट र सञ्चार सेवा पूर्ण रूपमा बन्द गरेर सुरक्षाकर्मीले घातक बल प्रयोग गरिरहेका छन्। नर्वेस्थित इरान ह्युमन राइट्सले कम्तीमा ७३४ प्रदर्शनकारी मारिएको पुष्टि गरेको छ भने वास्तविक सङ्ख्या हजारौँ हुन सक्ने बताएको छ। तेहरानको कहरीजक फरेन्सिक सेन्टरमा मानिसहरूले आफ्ना आफन्तका शव खोजिरहेका भिडियोहरू सार्वजनिक भएका छन्।
अस्पतालहरू घाइते र मृतकले भरिएका छन् भने चिकित्सकहरूले अभावका कारण अस्पतालको अवस्था ‘युद्धमैदान’ जस्तै भएको बताएका छन्। एजेन्सी

Advertisement Banner
Previous Post

‘E-Booking Nepal’ officially launched, integrating cultural-natural-adventure tourism into a digital platform

Next Post

Nepali Congress Expels Two General Secretaries Gagan Thapa and Bishwa Prakash Sharma for Five Years

Editorial Team

Editorial Team

Next Post
Nepali Congress Expels Two General Secretaries Gagan Thapa and Bishwa Prakash Sharma for Five Years

Nepali Congress Expels Two General Secretaries Gagan Thapa and Bishwa Prakash Sharma for Five Years

Recommended

US President Biden nominates Dean R Thompson as next ambassador to Nepal

US President Biden raised Jamal Khashoggi murder with Saudi Crown Prince Mohammed bin Salman

4 years ago
अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार २०२५ अर्पण तथा : स्रष्टा सम्मान र पुस्तक लोकार्पण

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार २०२५ अर्पण तथा : स्रष्टा सम्मान र पुस्तक लोकार्पण

8 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.