Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

मोतीलानी पुरस्कार प्रदान

Editorial Team by Editorial Team
June 27, 2022
in Awards, Nepal
0
मोतीलानी पुरस्कार प्रदान
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ,। पछिल््ला दुई वर्ष नेपालभाषा विषयमा सबैभन्दा बढी अङ्क ल्याउने विद्यार्र्थीलाई शनिबार मोतीलानी पुरस्कार प्रदान गरिएको छ । कोभिडका कारण गत वर्ष पुरस्कार कार्यक्रम हुन नसकेपछि यस पटक पछिल्ला दुई सत्रमा नेपाल भाषा विषयमा एसईई, डिप्लोमा र मास्टर्समा पहिलो हुने विद्यार्थीलाई मोतीलानी पुरस्कार प्रदान गरिएको हो ।
२०७६ र २०७७ सालमा पहिलो हुने विद्यार्थीलाई संयुक्त रूपमा नगद पुरस्कारसहित सम्मान गरिएको हो । मोतीलानी सिरपा समितिकी अध्यक्ष प्रा। प्रेमशान्ति तुलाधर र नेपालभाषा केन्द्रीय विभागका प्रमुख स।प्रा।डा। राजनलाल जोशीले एसईईमा पहिलो हुने सुस्मिता राजभण्डारी (जगतसुन्दर ब्वनेकुथि), सदिक्षा महर्जन (जगत सुन्दर ब्वनेकुथि), बीएमा प्रथम हुने निशा प्रधान (पाटन संयुक्त क्याम्पस), प्रमिला चित्रकार (पाटन संयुक्त क्याम्पस) तथा एम।ए परीक्षामा पहिलो हुने कविन श्रेष्ठ (नेपालभाषा केन्द्रीय विभाग) र प्रजित शाक्य (नेपालभाषा केन्द्रयी विभाग)लाई सम्मान गर्नुभयो ।

Advertisement Banner
Previous Post

गण्डकी प्रज्ञा सम्मान पाँच जनालाई

Next Post

पूर्णिमा श्रेष्ठ र अविनाश विक्रम शाहलाई सम्मान

Editorial Team

Editorial Team

Next Post
पूर्णिमा श्रेष्ठ र अविनाश विक्रम शाहलाई सम्मान

पूर्णिमा श्रेष्ठ र अविनाश विक्रम शाहलाई सम्मान

Recommended

Nepal’s central bank has announced a ban on the import of vehicles, luxury items as foreign exchange reserves decline

Nepal Rastra Bank study links youth and students to illegal crypto trading

3 months ago
अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित उडान सुरु

अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित उडान सुरु

1 month ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.