Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

मुक्तकसंग्रह ‘सधैँ सधैँ’ लोकार्पण

Editorial Team by Editorial Team
June 3, 2022
in Book Releases, Nepal
0
मुक्तकसंग्रह ‘सधैँ सधैँ’ लोकार्पण
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

१९ जेठ काठमाडौँ, नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको एक समारोह माझ मुक्तककार नवराज कार्कीको मुक्तकसंग्रह ‘सधैँ सधैँ’सार्वजनिक भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि साहित्यकार, गीतकार तथा चलचित्र सर्जक यादव खरेल लगायतले कार्कीको कृति सार्वजनिक गरका थिए ।

आफ्नो मन्तव्यमा स्रष्टा यादव खरेलले दशकदेखि सुरु भएको मुक्तक लेखन आज समृद्ध विधा भएको विचार व्यक्त गरे । उनले भीमदर्शन रोका, टेकबहादुर नवीन, रत्नशमशेर थापा, कृष्णप्रसाद पराजुलीलगायतले यस विधालाई मलजल गरेको उल्लेख गर्दै यसै कारण पनि मुक्तक आज जनप्रिय विधा भएको कुरामा जोड दिए  ।

कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतम र समालोचक ज्ञानु अधिकारीले पुस्तकमाथि समालोचकीय टिप्पणी गरका थिए ।

नेपाल मुक्तक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अध्यक्ष रामकाजी कोनेले मुक्तक लेखनमा एकरूपता आओस् भनेरै चतुश्पदीय मुक्तक लेख्नुपर्ने भनिएको बताए ।

कार्यक्रममा कृतिकार नवराज कार्की, संगीतकार दीपक जंगम, रमेश पौडेल, यादव भट्टराईले मुक्तकका विषयमा बोलका थिए । उक्त अवसरमा अशेष मल्ल, राजेन्द्र शलभ र मोमिलाले नवराज कार्कीका केही मुक्तकहरू वाचन गरेका थिए भने कार्यक्रम सञ्चालन यादव भट्टराईले गरेका थिए ।

 

Advertisement Banner
Previous Post

Nepal: USAID handed over the Shree Secondary School at Lumti, Sindhuli

Next Post

भानुपाला नाट्य रत्न पुरस्कारद्वारा मनबहादुर मुखिया पुरस्कृत

Editorial Team

Editorial Team

Next Post
भानुपाला नाट्य रत्न पुरस्कारद्वारा मनबहादुर मुखिया पुरस्कृत

भानुपाला नाट्य रत्न पुरस्कारद्वारा मनबहादुर मुखिया पुरस्कृत

Recommended

Rs 12.84 billion financing secured for 61 MW Nar Khola hydropower project

Rs 12.84 billion financing secured for 61 MW Nar Khola hydropower project

3 months ago
पत्नीको नाममा लुकाइएको करोडौँ सम्पत्ति, वरिष्ठ इन्जिनियर इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

पत्नीको नाममा लुकाइएको करोडौँ सम्पत्ति, वरिष्ठ इन्जिनियर इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

1 month ago

Don't Miss

अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित उडान सुरु

अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित उडान सुरु

March 6, 2026
नारायण खतिवडाको ‘छहारी’को सार्वजनिक

नारायण खतिवडाको ‘छहारी’को सार्वजनिक

March 6, 2026
३ हजार ४०६ मध्ये १ हजार ९८६ उम्मेदवारले मात्रै खोले बैंक खाता, ६५ मध्ये ११ दल मात्र पारदर्शितामा अगाडि

डाेल्पामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न, ६६.१६ प्रतिशत मत खस्याे

March 6, 2026
सुशीला कार्की नेतृत्वको सरकारले पूरा गर्यो तोकिएको समयमै निर्वाचन गर्ने जिम्मेवारी

सुशीला कार्की नेतृत्वको सरकारले पूरा गर्यो तोकिएको समयमै निर्वाचन गर्ने जिम्मेवारी

March 6, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.