Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा

सभामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल, सह–संयोजक माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतका नेताहरूले सम्बोधन गरे ।

Editorial Team by Editorial Team
December 21, 2025
in Nepal, News, Politics
0
भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार काठमाडौंको भृकुटीमण्डपमा एकता सन्देश सभा गरेको छ । सभा बागमती प्रदेश कमिटी, सम्पर्क समन्वय र विशेष प्रदेश कमिटीले आयोजना गरेको हो । सभामा नेकपा संयोजक पुष्पकमल दाहाल, सह–संयोजक माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतका नेताहरूले सम्बोधन गरेका थिए । संयोजक पुष्पकमल दाहालले निर्वाचनमा होमिन जनता र राजनीतिक दलले चाहेका बताउँदै केही तत्वले त्यो चाहनालाई प्रभावित पार्ने प्रयास गरिरहेका बताए । उनले मुलुकलाई अफ्ठ्यारोमा पर्न नदिन घोषित मितिमै निर्वाचन हुनुको विकल्प नभएको बताएका थिए ।

Advertisement Banner
Previous Post

देश निर्माणका लागि आफू जुनसुकै प्रकारको त्याग गर्न तयार : रवि लामिछाने

Next Post

डा.सन्दुक रुइत ‘दृष्टिका देवता’

Editorial Team

Editorial Team

Next Post
डा.सन्दुक रुइत ‘दृष्टिका देवता’

डा.सन्दुक रुइत 'दृष्टिका देवता’

Recommended

अनेसास निर्वाचनमा बिमला निरौलाको  महासचिवमा उम्मेद्वारी

अनेसास निर्वाचनमा बिमला निरौलाको महासचिवमा उम्मेद्वारी

4 years ago
डिभिजन वन कार्यालय चितवनद्वारा देववृक्ष उत्पादन सुरु, पहिलो वर्ष १० हजार बिरुवा वितरण गर्ने तयारी

डिभिजन वन कार्यालय चितवनद्वारा देववृक्ष उत्पादन सुरु, पहिलो वर्ष १० हजार बिरुवा वितरण गर्ने तयारी

5 months ago

Don't Miss

Nepal flood: Death toll reaches 903

Nepal flood: Death toll reaches 903

August 31, 2026
WHO releases 150,000 USD in emergency funds

WHO releases 150,000 USD in emergency funds

August 31, 2026
China contributes 2 million US dollars in emergency flood relief assistance

China contributes 2 million US dollars in emergency flood relief assistance

August 31, 2026
Nepal Telecom to deploy standalone 5G, ending Huawei partnership

Nepal Telecom restores mobile services up to Nepal-China border

August 31, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.