Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

मोरङमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाद्वारा डिस्पोज

Editorial Team by Editorial Team
March 3, 2026
in Nepal, News
0
मोरङमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाद्वारा डिस्पोज
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर – मोरङको विराटनगर महानगरपालिका–स्थित डाफे चोकमा शंकास्पद वस्तु फेला परेपछि केहीबेर क्षेत्र तनावग्रस्त बनेको छ।
जिल्ला प्रशासन कार्यालय मोरङअगाडि भेटिएको उक्त वस्तुबारे जानकारी पाएलगत्तै सुरक्षा निकाय सतर्क बनेका थिए ।नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर विशेष सुरक्षा सावधानी अपनाउँदै वस्तुलाई ठूलो आवाजसहित सुरक्षित रूपमा निष्क्रिय (डिस्पोज) गरेको जनाएको छ।
घटनाका कारण डाफे चोक र आसपासका क्षेत्रमा केही समय सवारी आवागमन रोकिएको थियो भने सर्वसाधारणलाई सुरक्षित दूरीमा राखिएको थियो।
सुरक्षा निकायले उक्त वस्तुको प्रकृति र कसले राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

Advertisement Banner
Previous Post

महाराजगन्ज र नैकापमा दुई गाडीमाथि आगजनी, घटनास्थलमा दुर्गा प्रसाईं समूहको पर्चा फेला

Next Post

लेबनानमा इजरायली आक्रमणमा ५२ जनाको मृत्यु

Editorial Team

Editorial Team

Next Post
लेबनानमा इजरायली आक्रमणमा ५२ जनाको मृत्यु

लेबनानमा इजरायली आक्रमणमा ५२ जनाको मृत्यु

Recommended

$300 Million ADB Loan to Further Develop Pakistan’s Capital Markets

ADB Approves $16.7 Million Grant to Support Nature-Based Coastal Protection in Fiji

3 months ago
EV imports cross Rs 12.5 billion in six months

EV imports cross Rs 12.5 billion in six months

2 months ago

Don't Miss

कपिलवस्तुको निषेधाज्ञा तीन दिनपछि हट्यो

March 24, 2026
गगन थापाको भदौ २४ देखि २६ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव

गगन थापाको भदौ २४ देखि २६ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव

March 24, 2026

अमेरिकी सिनेटद्वारा आन्तरिक सुरक्षा सचिवको मनोनयन प्रक्रिया अगाडि बढाइयो

March 24, 2026
पेरिसको नगरपालिका निर्वाचनमा इमानुएल ग्रेगोइरे विजयी

पेरिसको नगरपालिका निर्वाचनमा इमानुएल ग्रेगोइरे विजयी

March 24, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.