Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

नेपाल स्रष्टा समाजको लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयन

Editorial Team by Editorial Team
March 29, 2026
in Literary Festival & Event, Literature, Nepal, News
0
नेपाल स्रष्टा समाजको लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयन
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

लुम्बिनी –नेपाल स्रष्टा समाजको लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयन सम्पन्न भएको छ। भैरहवास्थित शहीद स्मृति पुस्तकालयमा आयोजित भेलाले डा.श्यामप्रसाद न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय प्रदेश समितिको सर्वसम्मत नेतृत्व चयन गरेको छ ।
उक्त समितिको उपाध्यक्षमा रमेश समर्थन, सचिव विष्णु गजुरेल, कोषाध्यक्ष सिर्जना खनाल चयन भए। यसैगरी सदस्यहरुमा कमला भण्डारी ढकाल, ह्रदय लेकाली चयन भएका छन् ।
तीन सदस्य हाललाई रिक्त राखी पछि कार्यसमितिले मनोनित गर्ने समेत भेलाले निर्णय गरेको छ ।
कार्यक्रमलाई प्रमुख अतिथि नेपाल स्रष्टा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले सम्बोधन गर्दै समाजका गतिविधिहरू बारे जानकारी समेत दिए । साथै नव निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई टीका प्रदान गरे ।
समाजका संरक्षक पवन आलोकले नव निर्वाचित टीमलाई बधाई ज्ञापन गरे ।
उक्त कार्यक्रमको अध्यक्षता सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष डिल्लीराज भट्टराईले गरेका थिए । विष्णु गजुरेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन लुम्बिनी प्रदेशका संयोजक रुद्र ज्ञवालीले गरे ।
भैरहवा सेरोफेरोको साहित्यिक गतिविधिबारे विजय सागरले प्रकाश पारेका थिए । कार्यक्रममा नव निर्वाचित अध्यक्ष डा.न्यौपानेले प्रतिवद्धता मन्तव्य राखेका थिए ।

Advertisement Banner
Previous Post

वासु शशी स्मृति पुरस्कारद्वारा चौधरी, भट्टराई र मञ्जुश्री पुरस्कृत

Next Post

२७ जना जे न जी शहीद परिवारका सदस्यले जागिर पाउने

Editorial Team

Editorial Team

Next Post
२७ जना जे न जी शहीद परिवारका सदस्यले जागिर पाउने

२७ जना जे न जी शहीद परिवारका सदस्यले जागिर पाउने

Discussion about this post

Recommended

Fourth day of Jaipur Literature Festival sees a range of ideas in focus

Fourth day of Jaipur Literature Festival sees a range of ideas in focus

4 years ago
Sikkim Arts and Literature Festival 2026: A Celebration of Culture, Creativity, and Dialogue in the Eastern Himalayas

Sikkim Arts and Literature Festival 2026: A Celebration of Culture, Creativity, and Dialogue in the Eastern Himalayas

1 week ago

Don't Miss

तिब्बतका प्रमुख नेता सिक्योङ पेम्पा छेरिङले दिए प्रधानमन्त्री शाहलाई बधाई

तिब्बतका प्रमुख नेता सिक्योङ पेम्पा छेरिङले दिए प्रधानमन्त्री शाहलाई बधाई

March 29, 2026
२७ जना जे न जी शहीद परिवारका सदस्यले जागिर पाउने

२७ जना जे न जी शहीद परिवारका सदस्यले जागिर पाउने

March 29, 2026
नेपाल स्रष्टा समाजको लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयन

नेपाल स्रष्टा समाजको लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयन

March 29, 2026
वासु शशी स्मृति पुरस्कारद्वारा चौधरी, भट्टराई र मञ्जुश्री पुरस्कृत

वासु शशी स्मृति पुरस्कारद्वारा चौधरी, भट्टराई र मञ्जुश्री पुरस्कृत

March 29, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.