Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

कांग्रेसले बनायो केन्द्रीय अनुशासन समिति, संयोजकमा तारामान गुरुङ

Editorial Team by Editorial Team
February 9, 2026
in Nepal, News
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले पार्टीको केन्द्रीय अनुशासन समिति गठन गरेको छ।आज सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको कार्यसम्पादन समितिको भर्चुअल बैठक मार्फत कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको नेतृत्वमा केन्द्रीय अनुशासन समिति गठन गरेको हो ।
समितिको सदस्यमा धना खतिवडा तथा सुवासकुमार पोखरेल तोकिएका छन् ।बैठकमा उक्त प्रस्ताव महामन्त्री गुरुराज घिमिरेले पेश गरेका थिए ।
साथै बैठकले उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको ‘नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–२०८२’ र ‘नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–२०८२’ लाई संशोधनसहित पारित गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

Advertisement Banner
Previous Post

काठमाडौंमा बढ्यो वायु प्रदूषण, विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा

Next Post

रेशम चौधरी उम्मेदवार बन्न नपाउने

Editorial Team

Editorial Team

Next Post
रेशम चौधरी उम्मेदवार बन्न नपाउने

रेशम चौधरी उम्मेदवार बन्न नपाउने

Recommended

Forty-nine candidates withdraw their nominations across the country so far

Voter education programme up to March 1 beginning today

1 month ago
Shikhar Power opens IPO for public subscription

Shikhar Power opens IPO for public subscription

3 weeks ago

Don't Miss

यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक

यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक

March 23, 2026
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग अनुरोध प्रदीप पौडेलको आग्रह

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग अनुरोध प्रदीप पौडेलको आग्रह

March 23, 2026
ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ लोकार्पण

ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ लोकार्पण

March 23, 2026
नेपाली कांग्रेसमा समानान्तर समिति गठन प्रक्रिया अघि बढाउने निर्णय

नेपाली कांग्रेसमा समानान्तर समिति गठन प्रक्रिया अघि बढाउने निर्णय

March 23, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.