काठमाडौँ – नेपाली काँग्रेसले संसदीय दलको बैठक आज बस्दैछ । काँग्रेसको संसदीय दलको बैठक आज दिनको १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने जानकारी दिइएको छ ।

Discussion about this post