Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

निर्वाचन प्रयोजनका लागि कांग्रेसले दल दर्ता गरायो

Editorial Team by Editorial Team
November 23, 2025
in Feature, Nepal, News, Politics
0
प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि कांग्रेसले आज निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

कांग्रेसले सभापति शेरबहादुर देउवाकै आधिकारिक हस्ताक्षर चल्ने गरी आयोगमा दल दर्ता गरेको हो । केन्द्रीय कार्यसमितिको असोज २८ को बैठकमा सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मेवारी दिएका थिए ।त्यसबेला उनले पुन: सक्रिय राजनीति नगर्ने सन्देश पनि दिएका थिए । तर आज दल दर्ता गर्दा सभापति देउवाकै नाम कांग्रेसले अघि बढाएको छ ।

यसले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन र माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि टिकट वितरणमा देउवाले आफ्नो सक्रियता देखाउन सक्ने एक केन्द्रीय सदस्यले बताए ।

Advertisement Banner
Previous Post

G20-20 Summit Declaration Adopted by Overwhelming Majority

Next Post

बृहत् गजल महफिल २०८२ विराटचोकमा सम्पन्न

Editorial Team

Editorial Team

Next Post
बृहत् गजल महफिल २०८२ विराटचोकमा सम्पन्न

बृहत् गजल महफिल २०८२ विराटचोकमा सम्पन्न

Recommended

Over 700 climbers from 70 countries get nod to climb Nepal mountains

American Chamber of Commerce in Nepal  explores opportunities for US investment

4 days ago
Balendra Shah continues to lead the poll count in Kathmandu Metropolitan City Mayor poll by a huge margin

Rapper Balendra Shah becomes new Mayor of Kathmandu

4 years ago

Don't Miss

काठमाडौँ विश्वविद्यालयमा २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित

काठमाडौँ विश्वविद्यालयमा २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित

December 10, 2025
हितेन्द्रदेव शाक्यले पदबहाली गरे

हितेन्द्रदेव शाक्यले पदबहाली गरे

December 10, 2025
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की

मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की

December 10, 2025
इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु

इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु

December 10, 2025
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.