Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

नेपाली कांग्रेसको निष्कर्ष : जेनजीको आवाज सम्बोधन गर्न बहुपक्षीय राष्ट्रिय संवाद अपरिहार्य

Editorial Team by Editorial Team
November 23, 2025
in Nepal, News, Politics
0
नेपाली कांग्रेसको निष्कर्ष : जेनजीको आवाज सम्बोधन गर्न बहुपक्षीय राष्ट्रिय संवाद अपरिहार्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । जेनजी पुस्ताद्वारा उठाइएका परिवर्तनका मागलाई सम्बोधन गर्न नेपाली कांग्रेसले सबै पक्षलाई समेट्ने राष्ट्रिय संवाद आवश्यक भएको ठहर गरेको छ ।असोज २८ देखि जारी केन्द्रीय कार्यसमितिको बैठकले शनिबार निर्णय सार्वजनिक गर्दै सुशासन, पारदर्शिता र राजनीतिक स्थिरताको लागि साझा समझदारी निर्माण गर्नुपर्ने निष्कर्ष निकालेको हो ।बैठकले देश अहिले संवैधानिक रूपान्तरणको महत्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै, विविध आवाज र आकांक्षालाई एकीकृत गर्ने साझा समझदारी निर्माण नै समाधानको मूल ढोका भएको जनाएको छ।
निर्णयमा भनिएको छ, ‘संविधानको मर्म–मान्यताअनुरूप रूपान्तरणसहित देशलाई शान्ति, समुन्नति र स्थिरताबाट अघि बढाउन साझा समझदारी आवश्यक रहेको ठहर कांग्रेसले गरेको छ।’कांग्रेसले विघटित प्रतिनिधिसभाका दलदेखि लिएर जेन–जेड पुस्ता, हालै उदाएका नयाँ राजनीतिक समूह, नागरिक समाज, बुद्धिजीवी, व्यवसायी, सञ्चारकर्मी र सबै सरोकारवालालाई बहुपक्षीय संवादमा सहभागी गराउन आह्वान गरेको छ।भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा देखिएका आक्रमण, लुटपाट, आगजनी र अन्य विध्वंसकारी गतिविधिको निष्पक्ष छानबिन गर्न कांग्रेसले सरकारलाई आग्रह गरेको छ।
पीडितहरूलाई उचित क्षतिपूर्ति र न्याय उपलब्ध गराउन कानुनअनुसार कडा कार्यान्वयन आवश्यक रहेको उसको निष्कर्ष छ।

Advertisement Banner
Previous Post

सीताराम विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव मनाइँदै

Next Post

मंसिरभित्रै विशेष महाधिवेशन गर्नेकुरा निर्विकल्प जस्तै हो : गगन थापा

Editorial Team

Editorial Team

Next Post
मंसिरभित्रै विशेष महाधिवेशन गर्नेकुरा निर्विकल्प जस्तै हो : गगन थापा

मंसिरभित्रै विशेष महाधिवेशन गर्नेकुरा निर्विकल्प जस्तै हो : गगन थापा

Recommended

होन्डुरसका पूर्वराष्ट्रपति अमेरिकी जेलबाट रिहा

होन्डुरसका पूर्वराष्ट्रपति अमेरिकी जेलबाट रिहा

1 month ago
प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय

रुपन्देही १ र २ बाट प्रत्यक्षतर्फ कांग्रेसका १५ जना सिफारिस

1 month ago

Don't Miss

Understanding GEO and Why It Matters for Complete Visibility

January 7, 2026
Kalinga Literary Festival 2026 Announces Its Prestigious Literary Awardees;  Ranjana Niraula to recive Kalinga Literary Award (Youth), International Living Legend Award 2026 to Dr. Binod Chaudhury

Trump says US will run Venezuela after Maduro seized

President Trump announces Venezuela to transfer 30-50 million barrels of sanctioned oil to US

January 7, 2026
Bangladesh to import 180k tonnes of diesel from India

Bangladesh to import 180k tonnes of diesel from India

January 7, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.