Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

२०९ औँ भानु जयन्तीमा काव्यगोष्ठी सम्पन्न

Editorial Team by Editorial Team
July 12, 2022
in Literary Festival & Event
0
२०९ औँ भानु जयन्तीमा काव्यगोष्ठी सम्पन्न
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

मनमति साहित्य समाजको आयोजनामा २०९ औँ भानु जयन्ती विशेष काव्य गोष्ठी सम्पन्न भयो ।

गोष्ठीमा अतिथि साहित्यकारहरू क्रमश: सुरेश घिमिरे, गंगा अभिलाषी, उमा ओडारी, जनकराज अधिकारी, बिनु बाबा घिमिरे, सीता पाण्डे, रामप्रसाद अधिकारी लगायत १५ जना सर्जकले आआफ्ना कविता, खोरिया, मुक्तक वाचन गर्नुभएको थियो ।

विशिष्ट अतिथि गंगा लिगलले भानुभक्तको कविता रामायणले सबैलाई पढ्न र गाउन सिकाएको बताउँदै यसले नेपालीजनमा आध्यात्मिकताको जग बसालेको र बलियो लयात्मकता भानुभक्तले नेपाली भाषामा दिएको बताउनुभयो । उहाँले आफूलाई मन परेका श्लोकहरूसमेत वाचन गर्नु भएको थियो ।

साहित्यकार डा. बमबहादुर थापाले पनि आफ्ना रचना वाचन गर्नु भएको थियो ।

मणिराज सिंहले भानुभक्त नेपाली मात्रका जातीय कवि हुन् भन्दै आदिकवि भानुभक्तमाथि श्रद्धा व्यक्त गर्नुभयो । उहाँले मनमति साहित्य समाजलाई शुभकामना व्यक्त गर्दै “खै कहाँ हरायो माटोको सुगन्ध?” कविता वाचन गर्नुभयो ।

यस्तै जनार्दन अधिकारी धड्कनले खोरिया र कविता वाचन गर्नुभयो ।

कार्यक्रमको अन्त्यमा श्रीधर पौडेलले सुन्दर मुक्तक वाचन गर्नुभयो ।

मनमति साहित्य समाजका अध्यक्ष श्रीधर पौडेलको अध्यक्षता एवं वरिष्ठ साहित्यकार डा. बमबहादुर थापा जीताली, गंगा लिगल, मणिराज सिंह, लक्ष्मीप्रसाद मिश्र, खगेन्द्र बस्यालको विशिष्ट आतिथ्यता र जनार्दन अधिकारी धड्कनको कुशल उद्घोषणमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

Advertisement Banner
Previous Post

विभिन्न विधाका ४३ जना स्रष्टालाई पुरस्कृत

Next Post

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा भानुभक्तीय रचना वाचन कार्यक्रम आयोजना

Editorial Team

Editorial Team

Next Post
नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा भानुभक्तीय रचना वाचन कार्यक्रम आयोजना

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा भानुभक्तीय रचना वाचन कार्यक्रम आयोजना

Recommended

Saptakoshi water level rises, 22 Koshi Barrage gates opened

Saptakoshi water level rises, 22 Koshi Barrage gates opened

5 days ago
Swarnim Wagle to contest from Tanahun-1

RSP Vice Chairperson Dr Swarnim Wagle asserts his party has pursued issue of change

7 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.