Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

इरानी सेनाको कब्जामा रहेका नेपाली युवक अमृत झा रिहा

Editorial Team by Editorial Team
April 16, 2026
in Nepal, News
0
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – इरानी सेनाले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा भएका छन् । उनलाई बुधबार रिहा गरिएको हो । रिहाइबारे जानकारी दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले इरानस्थित नेपाली कन्सुलरमार्फत पुष्टि भएको बताए। सरकारी अधिकारीहरूले झाको परिवारलाई पनि रिहाइबारे जानकारी गराइसकेका छन् । झा दुबईमा रहेको ‘ब्ल्याक सी मरिन एलएलसी’ कम्पनीको जहाजमा क्याप्टेनका रूपमा कार्यरत थिए ।उनी इन्धन लिन इरान पुगेका बेला फर्किने क्रममा नियन्त्रणमा परेका थिए।

Advertisement Banner
Previous Post

सबै मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयले भन्यो – एक दिनभित्रै गाडीको विवरण पठाउनू

Next Post

गण्डकीमा सबै मन्त्री हटाइए, नयाँ अनुहार भित्र्याइए

Editorial Team

Editorial Team

Next Post
गण्डकीमा सबै मन्त्री हटाइए, नयाँ अनुहार भित्र्याइए

गण्डकीमा सबै मन्त्री हटाइए, नयाँ अनुहार भित्र्याइए

Recommended

आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

8 months ago
US strategy in Venezuela focuses on security, recovery, democracy: US Secretary

US strategy in Venezuela focuses on security, recovery, democracy: US Secretary

7 months ago

Don't Miss

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

August 24, 2026
A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.