ललितपुर। २०८१ मंसिर १५ । भानु प्रकाश जोशी को कविता कृति ‘श्वेताम्वरा’ जेष्ठ नागरिकहरुको सभामा लोकार्पण भयो। बागडोल विकास समाज सेवा ले नियमित रुपमा हरेक महिनाको १५ गते सन्चालन गर्दै आएको यस कार्यक्रम मा नियमित स्वास्थ्य परीक्षण पनि भएको थियो । सँस्थाका अध्यक्ष राजबहादुर राई, बागडोल जेष्ठ नागरिक समाजका अध्यक्ष एबम् संस्थाका निवर्तमान अध्यक्ष राजेश कार्की, संस्थाका सँरक्षक सदस्यहरु, बागडोलबासि महिला तथा पुरुष हरु, साहित्यकारहरु, युट्युवरहरु गरी करिव ७५ जनाको उपस्थिति थियो। जेष्ठ नागरिकमा सेवानिवृत्त सेनाका उच्च तहका ब्यक्तिहरु, बैँकरहरु, निजामती सेवाका हरु, साहित्यकारहरु र गृहिणीहरु थिए । सँस्था को तर्फ बाट सबैलाइ चिया र मिठो खाजाको पनि ब्यबस्था भएको थियो।
Trending Now
- भागवत खनालको निबन्धसंग्रह ‘आत्मबोध’ लोकार्पण
- पारित भयो राष्ट्रिय सभाबाट सर्वसम्मत बैंकिङ कसुर तथा सजाय विधेयक
- आठ महिनामा थपियो २ खर्ब ४१ अर्ब सरकारी ऋण
- Google agrees to pay $28 million in racial discrimination lawsuit
- 372 prisoner-of-war exchange between Russia and Ukraine
- एनसेल फाउन्डेसनले थाल्यो एनपीएलका चौका वापतको शैक्षिक सामग्री वितरण
- Emergency declaration in Nigeria
- जीवा लामिछानेको तेस्रो कृति ‘अक्षत अन्टार्कटिका’लोकार्पण
- नागरिकका असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्छ : गगन थापा
- आजदेखि एसइई सुरु हुँदै, ३७ जना जापानबाट सहभागी हुने
Comments are closed.