Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

सुमन “वर्षा”को अन्तत: यन्त्रणा” उपन्यास कृतिको गृह विमोचन तथा विमर्श

Editorial Team by Editorial Team
July 3, 2022
in Book Releases, Literature
0
सुमन “वर्षा”को अन्तत: यन्त्रणा” उपन्यास कृतिको गृह विमोचन तथा विमर्श
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

भद्रपुर झापा /२०७९/०३/१८ भद्रपुरमा जन्मिएर काठामण्डौलाई कर्मथलो बनाउँदै आउनु भएकी स्रष्टा सुमन घिमिरेद्वारा लिखित ” अन्तत: यन्त्रणा” उपन्यास कृतिको एक सभ्य र भव्य कार्यक्रमका विच झापा उद्योग वाणिज्य संघको सभाहलमा लोकार्पण गरिएको छ। सामुहिक राष्ट्रगान, सहिदहरु प्रति श्रद्धाञ्जली र पानसमा दीप प्रज्वलित गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो। कृतिकारका पिता गोपाल घिमिरेको अध्यक्षता, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्य, प्राज्ञसभा सदस्य सुभद्रा भट्टराईको , भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, प्रा . होम सुवेदीको , भद्रपुर नगरपालिका वार्ड नं ७ का वडाध्यक्ष अभिषेक ढुङ्गानाको विशेष आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि तथा विशेष अतिथिहरुले कृतिको लोकार्पण गर्नु भएको थियो। लोकार्पित कृतिको समीक्षा कवि तथा पत्रकार माया मितु न्यौपाने र स्रष्टा कुमार भट्टराईले गर्नु भएको थियो। कार्यक्रममा प्रमख अतिथि राजेन्द्र लिङ्देल, विशेष अतिथि प्राज्ञसभा सदस्य सुभद्रा भट्टराई, भद्पुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की र प्राध्यापक होम सुवेदीले मन्तव्य लेखकलाई शुभकामना दिनु भएको थियो भने कार्यक्रम सञ्चालक आयोजक संस्था सर्जक मञ्च झापाकी अध्यक्ष लीला अनमोलले कविता र देवीचरण भण्डारीले गीत गाउनु भएक थियो। स्वागत मन्तव्य कार्यक्रमका सभापति कृतिकारका पिता तथा कार्यक्रमका सभापति गोपाल वहादुर घिमिरेले गर्नु भएको थियो।कार्यक्रममा प्रा. डा. पृथ्वीविक्रम राई, डा. खगेन्द्र दाहाल, घनेन्द्र शर्मा, प्राध्यापक गंगाराम ढुङ्गेल , टोपलाल ज्ञवाली, लेखनाथ पुस्तकालय चन्द्रगढीका सभापति हरिप्रसाद नेउपाने,पं रघुनाथ रिमाल, महेन्द्र भट्टराई” दुरगामी” , कृष्ण सुवेदी” निराकार” , अनिरुद्र सिटौला, तोसल दाहाल, गोपाल गिरी, सन्तोष अग्रवाल, गोपाल आचार्य,बागमती सफाई अभियानका अभियन्ता मदन कुमार पोखरेल,अनिता रिजाल, लता खरेल,बद्री वहादुर कार्की,कृष्ण पाठक,कृतिकारका आफन्तजनहरु लगायत यसक्षेत्रका साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि,विशेष अतिथि लगायत उपस्थित सवैलाई धन्यवाद ज्ञापन गर्दै आफूले उपन्यास लेख्नुको कार् र यसको पृष्ठभूमिका वारेमा प्रकाश पार्दै कार्यक्रम समापन गर्नु भएको थियो। ।

Advertisement Banner
Previous Post

मोम्चो’ कथासंग्रहको दोस्रो संस्करण प्रकाशित  

Next Post

संस्कृतिविद् ग्रेगोरी जी.मास्कारिनेकको स्मृति सभा

Editorial Team

Editorial Team

Next Post
संस्कृतिविद् ग्रेगोरी जी.मास्कारिनेकको स्मृति सभा

संस्कृतिविद् ग्रेगोरी जी.मास्कारिनेकको स्मृति सभा

Recommended

२५ अर्ब रुपैयाँको ऋण पत्र जारी गर्दै राष्ट्र बैंक

Nepal: Banks sit on Rs 11.49 billion in surplus liquidity

1 month ago
कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी

कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी

3 weeks ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.